बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • इंग्ल्याण्ड–बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित
भर्खरै

इंग्ल्याण्ड–बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित

  • सिधा दृष्टी मङ्लबार, साउन १९, २०७८ | August 3, 2021

काठमाडौं । इंग्ल्याण्ड–बंगलादेश क्रिकेट सिरिज अनिश्चितकाललाई स्थगित भएको छ ।

महामारी बढेपछि इंग्ल्यान्ड क्रिकेट टिमको बंगलादेश भ्रमण रद्द भएको छ । योसँगै दुई देशबीच हुने भनिएको तीन खेलको एक दिवसीय र टी-ट्वान्टी सिरिज स्थगित भएको हो ।

क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । इंग्ल्यान्डले सेप्टेम्बरदेखि अक्टोबरसम्म बंगलादेशको भ्रमण गर्ने तालिका रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय