आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाल पक्षलाई पनि सरकारमा सहभागी हुन काँग्रेस नेता यादवको अनुरोध
भर्खरै

नेपाल पक्षलाई पनि सरकारमा सहभागी हुन काँग्रेस नेता यादवको अनुरोध

  • सिधा दृष्टी सोमवार, साउन १८, २०७८ | August 2, 2021

काठमाडौं । नेपाली कांग्रेसका नेता महेन्द्र यादवले प्रधानमन्त्री शेरबहादुर देउवाले जुनसुकै बेला पनि मन्त्रिपरिषद् विस्तार गर्न सक्ने बताएका छन् ।

रिपोटर्स क्लब नेपालले सोमबार काठमाडौंमा गरेको साक्षात्कारमा उनले माधव नेपाल समूह पनि ढिलोरचाँडो सरकारमा सहभागी हुने पनि दावी गरे ।

उनले वर्तमान सरकार संविधानको धारा ७६ को ५ अनुसार बनेको भन्दै प्रधानमन्त्रीले सवैलाई समेटेर अघि बढ्न चाहेको धारणा राखे ।उनले कांग्रेसको क्रियाशील सदस्यताको विवाद पनि समाधानको चरणमा रहेको बताए । महाधिवेशन भदौको अन्तिम साताबाट प्रारम्भ भएर मंसिररपुषसम्म सम्पन्न गरिसक्ने उहाको

भनाइ थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय