आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • माओवादीबाट एमालेमा प्रवेश गरेका चार सांसदको पद पुर्नबहाली गर्ने आदेश दिन सर्वोच्चको अस्वीकार
भर्खरै

माओवादीबाट एमालेमा प्रवेश गरेका चार सांसदको पद पुर्नबहाली गर्ने आदेश दिन सर्वोच्चको अस्वीकार

  • सिधा दृष्टी सोमवार, साउन १८, २०७८ | August 2, 2021

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका चार नेताले सांसद पद पुनर्बहालीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन सर्वोच्चले अस्वीकार गरेको छ ।

सर्वोच्चले माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद पुनर्बहाली गर्न अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले स्पष्टीकरणको मौका समेत दिएर सांसदबाट हटाएको देखिएकाले अन्तरिम आदेश दिन अस्विकार गरेको आदेशमा उल्लेख गरिएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय