बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावमा महासचिव पोखरेल असन्तुष्ट
भर्खरै

नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावमा महासचिव पोखरेल असन्तुष्ट

  • सिधा दृष्टी आइतवार, साउन १७, २०७८ | August 1, 2021

काठमाडौं । बैठकपछि महासचिव पोखरेलले वरिष्ठ नेता माधवकुमार नेपाललाई दोस्रो अध्यक्ष बनाउने प्रस्तावप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

स्थायी कमिटी बैठकपछि पत्रकारसित कुरा गर्दै महासचिव पोखरेलले पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था नभएको बताउनुभयो।

पार्टी २०७५ जेठ २ मा फर्किने भनेपछि सबै विषय त्यहिँबाट टुंगो लाग्ने र विधानमा दुई अध्यक्षको व्यवस्था नभएको बताउनुभयो ।

एकताका लागि एमाले भित्र वरिष्ठ नेता नेपाललाई दोस्रो अध्यक्ष बनाउने विषयमा पनि छलफल चलिरहेको छ ।

ओली बराबरी हैसियतको अध्यक्षको प्रस्ताव भएपछि ओलीले मान्नुभएको छैन भने नेपालले

आफ्नो माग दोस्रो अध्यक्ष नभएको र बनाउने भए अरुलाई बनाउनुपर्ने बताउँदै आउनुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय