सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • पाकिस्तानले वेष्ट इन्डिजलाई ७ रनले हरायो
भर्खरै

पाकिस्तानले वेष्ट इन्डिजलाई ७ रनले हरायो

  • सिधा दृष्टी आइतवार, साउन १७, २०७८ | August 1, 2021

एजेन्सी। कप्तान बाबर आजमको ५१ रनप्रेरित पाकिस्तानले दोस्रो ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिजलाई ७ रनले रनले हरायो। टस हारेर ब्याटिङ गरेको पाकिस्तानले ८ विकेट गुमाएर १५७ रन बनायो। कप्तानबाहेक पाकिस्तानका मोहम्मद रिजवानले ४६ रन बनाए।

१५८ रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजले ४ विकेट गुमाएर १५० रन मात्र बनायो। वेष्ट इन्डिजका निकोलस पूरनले ६२ रन बनाए पनि टिमलाई जिताउन सकेनन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय