मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देउवा-प्रचण्ड भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल
भर्खरै

देउवा-प्रचण्ड भेट, मन्त्रिपरिषद् विस्तारबारे छलफल

  • सिधा दृष्टी शनिबार, साउन १६, २०७८ | July 31, 2021

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच भेट भएको छ । देउवालाई भेट्न प्रचण्ड शनिबार बिहान बालुवाटार पुगेका थिए ।

करिब आधा घण्टासम्म भएको छलफलमा मन्त्रिपरिषद् विस्तार तथा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । देउवा प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ताभन्दा बढी समय भइसक्दा पनि मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन ।

अहिले मन्त्रिपरिषद्‌मा माओवादीका दुई र कांग्रेसका एक राज्यमन्त्रीसहित तीन मन्त्री छन् ।

गठबन्धनका दलहरूले मन्त्रालय भागवण्डा टुंग्याएर मन्त्रीको नाम दिन नसक्दा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय