शुक्रबार, चैत्र १०, २०७९ | Friday 24th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप
भर्खरै

सोमबार ललितपुरका उद्योगी व्यवसायीलाई खोप

  • सिधा दृष्टी शनिबार, साउन १६, २०७८ | July 31, 2021
bdf}nL, !$ df3 M tgx’Fsf] bdf}nLdf a’waf/b]lv z’? ePsf] sf]le8lj?4sf] vf]k nufpFb} bdf}nL c:ktfnsf :jf:YosdL{ kfj{tL >]i7 . klxnf] r/0fdf tgx’Fsf Ps xhf/ ^&( :jf:YosdL{nfO{ vf]k nufOFb}5 . t:jL/ M s[i0f Gof}kfg]÷ bdf}nL

ललितपुर । ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ ।

सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगाइने जानकारी गराउनुभयो । उक्त पत्रमा सो सङ्ख्याको खोप पर्याप्त नभएकाले छिट्टै बढाउन सङ्घले महानगरपालिकाको ध्यानाकर्षणसमेत गराइएको छ ।

न्याछ्योंद्वारा हस्ताक्षरित पत्रमा बाँकी रहेका पाँच पालिकाका सो क्षेत्रका व्यक्तिलाई समेत खोपको व्यवस्था गर्न ध्यानाकर्षण गराउनुभएको छ

यसैगरी निवर्तमान अध्यक्ष कृष्णलाल महर्जनले भने खोप लगाउन इच्छुक व्यक्तिले यही आउँदो आइतबार अपराह्न ३ः०० बजेभित्र सङ्घको सदस्यतासहित सचिवालयमा सम्पर्क राख्नसमेत अनुरोध गर्नुभएको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय