मङ्लबार, चैत्र ७, २०७९ | Tuesday 21st March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महोत्तरीमा सर्पले डसेका बिरामीको संख्या बढ्दै
भर्खरै

महोत्तरीमा सर्पले डसेका बिरामीको संख्या बढ्दै

  • सिधा दृष्टी शनिबार, साउन १६, २०७८ | July 31, 2021

महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको संख्या बढ्दै गएको छ। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका अनुसार एक÷दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।

केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको पाइएको छ। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय