सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ३३ किलो सुनकाण्डमा मुछिएका फरार व्यक्ति गौशलाबाट पक्राउ
भर्खरै

३३ किलो सुनकाण्डमा मुछिएका फरार व्यक्ति गौशलाबाट पक्राउ

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021

काठमाडौं । ३३ किलो सुनकाण्डमा मुछिएका एक जना फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । झापाको गौरादह नगरपालिका(८ का भोजे मामा भन्ने भोजराज भण्डारीलाई शुक्रबार काठमाडौंको गौशालाट प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका भण्डारीमाथि ३३ किलो सुनकाण्डबारे अनुसन्धान अघि बढाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए।२०७४ फागुन ९ गते दुबईबाट तस्करी भएको साढे ३३ किलो सुन गायब भएको थियो। त्यसबारे छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन भएको थियो। यस घटनामा भरियाको भूमिका खेलेका सनम

शाक्यको हत्या भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय