सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने
भर्खरै

देशभरको मौसममा सामान्यदेखि पूर्ण बदली हुने

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

काठमाडौं । आज पनि देशभरको मौसममा सामान्य देखि पूर्ण बदली हुने भएको छ ।

हाल प्रदेश १, बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केहि स्थानहरुमा हल्का वर्षा भैरहेको छ जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।प्रदेश १, बागमती, कर्णाली र सुदुर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

राति प्रदेश १, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख

गरेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय