आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • एक वर्षमा करिब दुई हजार प्रहरीमाथि कारबाही
भर्खरै

एक वर्षमा करिब दुई हजार प्रहरीमाथि कारबाही

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021

काठमाडौं।नेपाल प्रहरीले एक वर्षमा करिब दुई हजार प्रहरी कर्मचारीलाई कारबाही गरेको छ।गत आर्थिक वर्ष २०७७/७८ मा १ हजार ९८२ जना प्रहरी कारबाहीमा परेका हुन्।अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा १ हजार ९७४ जना प्रहरी कर्मचारीमाथि विभिन्न कारबाही गरिएको थियो।

प्रहरी अनुशासन तोडेका कारण उनीहरुलाई कारबाही गरिएको प्रहरीले जनाएको छ।गत आर्थिक वर्ष विभिन्न दर्जाका ४ हजार ४३० जना प्रहरीलाई पुरस्कृत गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय