बुधबार, चैत्र ८, २०७९ | Wednesday 22nd March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टोकियो ओलम्पिकः ४० देश तथा क्षेत्रले हात पारे ११५ स्वर्ण पदक
भर्खरै

टोकियो ओलम्पिकः ४० देश तथा क्षेत्रले हात पारे ११५ स्वर्ण पदक

  • सिधा दृष्टी शुक्रबार, साउन १५, २०७८ | July 30, 2021

काठमाडौं।‘टोकियो ओलम्पिक–२०२०’ मा हालसम्म ४० देशले एक वा बढी स्वर्णपदक हात पारेका छन्।कुल ११५ स्वर्ण पदकको टुङ्गो लागिसक्दा पदक तालिकाको शीर्ष स्थानमा चीन रहेको छ।

हालसम्म चीनले १५, जापानले १५, अमेरिकाले १४, रुसी खेलाडीले ८, अष्ट्रेलियाले ८, बेलायतले ५, दक्षिण कोरियाले ४, फ्रान्स, जर्मनी र क्यानडाले ३÷३ तथा इटाली, नेदरल्याण्ड्स, न्युजल्याण्ड, हंगेरी, स्लोभेनिया, क्रोएसिया र कोसोभोले दुई–दुई स्वर्ण जितेका छन्।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय