अमेरिकामा शक्तिशाली भूकम्प गएको छ। ८.२ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु अलस्काको स्यान्ड पोइन्ट रहेको छ।
भूकम्पले के कति क्षति गरेको छ भन्ने हाल केही जानकारी आएको छैन। भूकम्प पछि तटीय क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ। यसपछि पछि पनि दुई वटा ६.२ म्याग्नीच्युडको भूकम्प अलस्कामा गएको छ।