आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकामा फेरि बढ्यो कोरोना संक्रमण
भर्खरै

अमेरिकामा फेरि बढ्यो कोरोना संक्रमण

  • सिधा दृष्टी बिहिबार, साउन १४, २०७८ | July 29, 2021

काठमाडौं।अमेरिकामा कोरोना संक्रमण पुनः बढेको छ। वल्डोमिटर्सकाअनुसार पछिल्लो २४ घण्टामा अमेरिकामा थप ८४ हजार १८६ जनामा कोरोना संक्रमण पुष्टि भएकोछ। अमेरिकामा हिजो यो संख्या ७७ हजार ८२५ रहेको थियो।

मंगलबार अमेरिकामा ५२ हजार ५० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका थिए। अमेरिकाले कोरोना नियन्त्रणमा आएको जनाउँदै खोप लगाएकाले मास्क समेत लगाउन नपर्ने नियम बनाएपछि संक्रमण पुनः बढ्न थालेको हो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय