सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • जसपाले माग्यो ६ मन्त्रालय, मन्त्री छान्ने जिम्मा तीन नेतालाई
भर्खरै

जसपाले माग्यो ६ मन्त्रालय, मन्त्री छान्ने जिम्मा तीन नेतालाई

  • सिधा दृष्टी बिहिबार, साउन १४, २०७८ | July 29, 2021

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ। मन्त्रालयको टुंगो लागे आजै सरकारमा सहभागी हुन सकिने नेता मोहम्मद इस्तियाक राईले बताए।

६ मन्त्रालय पाउनुपर्ने जसपाको दाबीमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलहरुपनि सकारात्मक रहेको नेता राईले दाबी गरे। उनकाअनुसार जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई र अशोक राईलाई दिइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय