बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • ६ प्रदेशका केही स्थानमा छ भारी वर्षाको सम्भावना
भर्खरै

६ प्रदेशका केही स्थानमा छ भारी वर्षाको सम्भावना

  • सिधा दृष्टी बिहिबार, साउन १४, २०७८ | July 29, 2021
A woman shields herself from rain with an umbrella and her son with a raincoat. Kathmandu recorded 5.5mm rainfall in the last 24 hours, according to weather office. Photo: Skanda Gautam/ THT

काठमाडौं। मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेका कारण आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूवानुमान महाशाखाले जनाएको छ।

प्रदेश–१, प्रदेश–२, बाग्मती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले बतएको छ।अहिले गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भैरहेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय