आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • सांसद पद जोगाइदिन माग गर्दै सर्वोच्चमा रिट
भर्खरै

सांसद पद जोगाइदिन माग गर्दै सर्वोच्चमा रिट

  • सिधा दृष्टी बुधबार, साउन १३, २०७८ | July 28, 2021

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले सांसद पद कायम नै राखिदिन माग गर्दै सर्वोच्च्च अदालतमा रिट दायर गरेका छन्। बुधबार मुद्दाको टुङ्गो नलागेसम्म प्रतिनिधिसभा सदस्यकै रूपमा कामकाज गर्न पाउँ भन्दै रायमाझीले रिट दर्ता गराएका हुन्।

पूर्व माओवादी केन्द्रमा रहेका रायमाझी अदालतको आदेशले नेकपा विभाजन हुँदा एमाले रोजेका थिए। लगत्तै उनलाई माओवादीले कारबाही गर्दै सांसदबाट हटाएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय