सोमवार, चैत्र ६, २०७९ | Monday 20th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • टोकियो ओलम्पिकः सबैभन्दा आशा गरिएकी गौरिकाले आज खेल्ने
भर्खरै

टोकियो ओलम्पिकः सबैभन्दा आशा गरिएकी गौरिकाले आज खेल्ने

  • सिधा दृष्टी बुधबार, साउन १३, २०७८ | July 28, 2021

काठमाडौं। टोकियो ओलम्पिकबाट सबैभन्दा बढी आशा गरिएकी गौरिका सिंहले आज आफ्नो चुनौती पेस गर्नेछिन्। १३औं सागमा कीर्तिमानी चार स्वर्ण पदक जितेकी गौरिकाले महिलाको १०० मिटर फ्रिस्टाइलमा प्रतिस्पर्धा गर्नेछिन्।
गौरिकाको खेल नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे हुनेछ। यस स्पर्धामा गौरिकाकै नाममा राष्ट्रिय कीर्तिमान छ। पौडीकै एलेक्जेन्डर शाहले मंगलबार पुरुषको १०० मिटर फ्रिस्टाइलमा राष्ट्रिय कीर्तिमान बनाए पनि हिट चरण पार गर्न सकेनन्।

class="slide ">

भएको थियो।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय