सोमवार, चैत्र १३, २०७९ | Monday 27th March 2023
जोडिनुहोस
Trending
भर्खरै

तोलामा ३०० ले बढ्यो सुनको मूल्य

  • सिधा दृष्टी बुधबार, साउन १३, २०७८ | July 28, 2021

काठमाडौं। आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार १०० रुपैयाँ कायम भएको छ।

यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ। यसैगरी आज तोलामा १५ रुपैयाँले घटेको चाँदीको मूल्य प्रतितोला एक हजार २५५ रुपैयाँ तोकिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय