आइतवार, चैत्र १२, २०७९ | Sunday 26th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिका र चीनलाई उछिन्दै जापान ओलम्पिक पदक तालिकाको पहिलो स्थानमा
भर्खरै

अमेरिका र चीनलाई उछिन्दै जापान ओलम्पिक पदक तालिकाको पहिलो स्थानमा

  • सिधा दृष्टी बुधबार, साउन १३, २०७८ | July 28, 2021

आयोजक जापान ‘टोकियो ओलम्पिक २०२०’ को पदक तालिकामा अमेरिका र चीनलाई उछिन्दै पहिलो स्थानमा पुगेको छ।

चौथो दिनको प्रतिस्पर्धाहरु सकिँदासम्म जापानले १० स्वर्ण,३ रजत र ५ काश्यसहित १८ पदक जितेको छ।तालिकाको दोस्रो स्थानमा रहेको अमेरिकाले चौथो दिनको अन्तसम्म ९ स्वर्ण,७ रजत र ८ काश्यसहित २४ पदक र चीनले ९ स्वर्ण,५ रजत र ७ काश्यसहित १८ पदक जितेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय