मङ्लबार, चैत्र १४, २०७९ | Tuesday 28th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • अमेरिकी विदेश मन्त्रीसँग प्रधानमन्त्री देउवाको फोन वार्ता
भर्खरै

अमेरिकी विदेश मन्त्रीसँग प्रधानमन्त्री देउवाको फोन वार्ता

  • सिधा दृष्टी मङ्लबार, साउन १२, २०७८ | July 27, 2021

काठमाडौं। अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिनकेनले प्रधानमन्त्री शेरबहादुर देउवासँग फोन वार्ता गरेका छन्। ब्लिनकेनको सचिवालयले ट्विटरमार्फत देउवासँग कुराकानी भएको जानकारी दिएको हो।

उक्त कुराकानीमा नेपाल र अमेरिकाबीचको सम्बन्ध, कोरोना विरुद्धको लडाइँमा सहकार्य गर्ने र वातावरणीय परिवर्तनको विषयमा छलफल भएको जनाइएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय