बिहिबार, चैत्र १६, २०७९ | Thursday 30th March 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त
भर्खरै

गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख पदमुक्त

  • सिधा दृष्टी मङ्लबार, साउन १२, २०७८ | July 27, 2021

काठमाडौं। गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेल र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख धर्मनाथ यादव पदमुक्त भएका छन्।

मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णयअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गरेकी हुन्। सरकारले गण्डकी प्रदेशमा पृथ्वीमान सिंह गुरुङ र लुम्बिनी प्रदेशमा अमिक शेरचनलाई प्रदेश प्रमुखका लागि सिफारिस गरेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय