• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • कांग्रेसका प्रभाब साली नेता सहमहामन्त्री डा. प्रकाश सरण महत
भर्खरै

कांग्रेसका प्रभाब साली नेता सहमहामन्त्री डा. प्रकाश सरण महत

  • सिधा दृष्टी शुक्रबार, साउन १, २०७८ | July 16, 2021

नेपाली कांग्रेस प्रभाब साली नेता सहमहामन्त्री डा प्रकाश सरण महत महामन्त्री ।
नेपाली कांग्रेसको विद्यार्थी राजनीति बाटनै राजनीति सुरु गर्नु भएको नेबिसंघ को केन्द्रिय महामन्त्री हुँदै केन्द्रिय सदस्य पुर्ब जलश्रोत पुर्ब परराष्ट्रमन्त्री र पार्टीका सभापतिका अत्यन्तै सामिप्यमा रहेर कांग्रेसको राजनीतिको मेन भुमिकामा रहि आमूल परिवर्तनगर्न पार्टीला सल्लाह दिने देखि रास्ट्रिय अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि गर्न दत्तचित्त भएर लाग्नुभएको नेता हुन , प्रखर बक्ता निडर हक्की स्वभाव र कसैको प्रभाबमा न पर्ने आफ्नो बिबेक र सुजबुझ बाट पार्टीलाई संगठित पार्न माहिर नेतामा

Real Shoes 1

पर्नु हुन्छ ।

नुवाकोट बाट राजनीति सुरु गर्नु भएका डा महत पछिल्लो चुनाव काठमाडौं बाटै लड्न पर्यो कारण नुवाकोटमा डा राम शरण महत र अर्जुन नर्सिङ केसिका चुनाब लड्नु भएको कारण उहाँको नुवाकोट बाट चुनाब लड्ने मनस्थिति हुंदा समेत त्यो सम्भब भएन।
आसन्न महाधिवेशन बाट नेपाली कांग्रेसको राजनीतिले नयाँ मोड लिने देखिन्छ । सभापति देउबा फेरि सभापति कै लागि लड्ने भए पछि उहाँको प्यानलमा महामन्त्रीका प्रमुख दाबेदार को रुपमा हेरिएको छ।

महामन्त्रीका दाबेदारमा खाड र कार्कीको पनि बजार हल्ला चलेको थियो उहाँहरु मन्त्री बने पश्चात् पार्टीको राजनीति र संगठन बनाउन डा महतले महत्वोपुर्ण भुमिका खेल्न सक्छ्न।
नुवाकोट बाट आगामी चुनाब लड्ने इच्छा राख्नु भएका डा महत आफ्नो दाजुकै स्थानमा उहाँकै सहयोगमा लड्न सक्ने प्रबल सम्भाबना रहेको छ । एस बारे नुवाकोटका वरिष्ठ नेताहरु आपसी सल्लाह गर्ने कुरो था भएको छ।

सभापतिमा एस पाली प्रधानमन्त्री सेर बहादुर देउबाको कुनै बिकल्प न भएको कारण संस्थापन पक्ष अत्यन्तै बलियो टिम रहेको छ।
संस्थापन इतर मा सभापतिको उमेदवारमै बिबाद रहेको कारण एसैहुन्छ भन्ने अवस्था न रहेको श्रोतको जानकारी छ।
नुवाकोट बाट आम कार्यकर्ता र स्थानिय सरकार प्रमुखहरुले डा महत लाई नुवाकोट बाट चुनाब लड्न अनुरोध गरिरहेको छ्न । पुर्ब अर्थ मन्त्री डा महत को आफ्नो निर्णय बाहेक कसैले उहाँलाई नुवाकोट बाट तत्कालीन अबस्थामा समानुपातिमा बस्न भन्न न सक्ने अबस्था छ।

डा राम सरण महत संस्थापन इतर बाट एसपाली सभापतिमा सहमत हुन सक्ने बेक्तिहुन। नाताले आफ्नै दाजु भाइ भए पनि दुई टिम का अत्यन्तै प्रभाब साली योग्य नेताहरुमा दुबै नेता पर्नुहुन्छ।
दुबै नेता आपसमा छलफल गरि नुवाकोटमा कस्ले चुनाब लड्ने भन्ने बिसय टुङ्गोलागे आम कार्यकर्ता हरुमा एक किसिमको माहोल सिर्जना हुने थियो भन्ने छ। नुवाकोट बाट धेरै नेताहरु केन्द्रिय राजनीतिमा उच्च स्थानमा पुगे पनि उपप्रधानमन्त्री , प्रधानमन्त्री कोइ हुन सकेको छैन र पार्टीमा महामन्त्री उपसभापति र सभापति पनि हुन न सक्नु नुवाकोटकै गरिमा मा कमि आएको छ।
एस पटक भने नुवाकोट बाट केन्द्रिय महामन्त्री हुने प्रबल संभावना भएको युबा नेता डा प्रकाश शरण महत हुन । महामन्त्रीको उमेदवार हुँदा नुवाकोट बासी हर्सित भएको पाइएको छ र हरेक कार्यकर्ताले सहयोग गर्ने र उक्त पद न छोड्न देश भरका नेताहरुको दबाब रहेको छ।

डा महत महामन्त्री भए नुवाकोट बाट पनि अर्को कार्यकाल या सभापति देउबा पछि प्रधानमन्त्री का क्यान्डिडे बन्न सक्ने आंकलन गरिएको छ यो नुवाकोट बासिको लागि गर्व को कुरो रहेको छ। मधुकर पाण्डे ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
समाचार
सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभए

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संसद्को गतिरोध र सर्वोच्च अदालतमा देखिएको समस्या समाधानका लागि उपाय खोज्ने बताउनुभएको छ । स्पेनबाट बिहीबार बिहान स्वदेश फर्किनुभएका सापकोटाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा समस्याको

  • ५ घन्टा अघि
हिपत खबर
समाचार
तालिबानी लडाकु र इरानी सेनाबीच भिडन्त !

बुधबार तालिबानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ।भिडन्तमा मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ।

  • ६ घन्टा अघि
हिपत खबर
समाचार
माइत हिँडेकी सरस्वती एक महिनादेखि वेपत्ता

रुपन्देही – नवलपुर, कावासोती-१६ डण्डाकी २१ वर्षीया सरस्वती कार्की वेपत्ता भएको एक महिनाभन्दा बढी भइसक्दा पनि पत्तो नलाग्दा परिवार चिन्तित छन् ।गत कार्तिक १२ गते आफ्नो घर कावासोती १६ डण्डाको गैरीगाउँबाट माइत

  • ६ घन्टा अघि
हिपत खबर
समाचार
पहिलोपल्ट प्रदेश अधिवेशन गर्दै काँग्रेस

काठमाडौं- मुलुक संघीय संरचनामा गएपछि नेपाली काँग्रेस बिहीबार पहिलोपल्ट प्रदेश अधिवेशन गर्दैछ ।
सत्तारूढ दल काँग्रेसले आफ्नो १४औं महाधिवेशनअन्तर्गत सातै प्रदेशमा प्रदेशस्तरीय अधिवेशन

  • ६ घन्टा अघि
हिपत खबर
समाचार
सप्ताहको पहिलो दिन बिधालयको लागि सहयोग गर्नेको ओइरो

चन्द्रागिरी २ , बाड्भन्ज्याङ्गमा श्री चण्डीका देवी मावी प्राङ्गणमा भैरहेको श्रीमद भागवत ज्ञान महायज्ञको पहिलो दिन बिधालयको सहयोगार्थ दानविरहरु राजेन्द्र श्रेष्ठ ,रमा बोगटी लगायतले ठूलो धन राशी दान गर्नु भएको छ उक्त सप्ताहमा आज करिव दश लाख बराबरको सहयोग रकम

  • २ दिन अघि
हिपत खबर
समाचार
राजनीति सेवाको क्षेत्र हो भन्ने नबुझ्दा लोकतन्त्र धरासायी भयाेः नेता: प्रकाश मान सिंह

कांग्रेस नेता प्रकाशमान सिंहले राजनीतिक दलका नेताहरूले राजनीतिलाई मेवा खाने क्षेत्रको रुपमा बुझ्दा लोकतन्त्र धरासयी बनेको बताएका छन् । ‘राजनीति भनेको सेवाको क्षेत्र हो । तर, अहिले नेतृत्वले मेवा खाने क्षेत्रको रुपमा लिएको पाइन्छ । नेताहले नै राजनीततिक धर्म

  • २ दिन अघि
हिपत खबर
समाचार
कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने

काठमाडौं : कांग्रेसको प्रदेश अधिवेशन दुई दिन पर सर्ने भएको छ। कांग्रेस पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच भएको निर्णयअनुसार प्रदेश अधिवेशन सार्ने सहमति भएको हो।

  • ३ दिन अघि
हिपत खबर
समाचार
काँग्रेस चितवनका सभापति श्रेष्ठद्धारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

चितवन- नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले ठूलो उपस्थितिमा आज आफ्नो केन्द्रिय सदस्यको उम्मेदवारी घोषणा गर्नु भएको छ । दुई तीहाई महाधिबेशन प्रतिनिधि संगै झण्डै एक हजार काँग्रेस नेता कार्यकर्ताको उपस्थितिमा श्रेष्ठले

  • ३ दिन अघि
हिपत खबर
समाचार
देउवाविरुद्ध यीमध्येबाट सभापतिको साझा उम्मेदवार

काठमाडौं, १३ मंसिर । नेपाली काँग्रेसको महाधिवेशन नजिकिदै गर्दा संस्थापन इतर समूह साझा उम्मेदवारको खोजीमा जुटेको छ । साझा उम्मेदवार बनाउन वरिष्ठ नेता रामचन्द्र पौडेल आफै जुटेका छन् । उनले सबैलाई मान्य

  • ३ दिन अघि
हिपत खबर
समाचार
महिलाहरुलाई केन्द्रीय सदस्यमा मात्रै सीमित पारिएको भन्दै तुम्बाहाङफेको आपत्ति

काठमाडौं – नेकपा एमालेकी नेतृ शिवमाया तुम्बाहाङफे एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा पदाधिकारीमा महिलाहरुको सहभागिता कम रहेको भन्दै असन्तुष्टि जनाएकी छिन् ।
एमालेको विधान

  • ३ दिन अघि