मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४
भर्खरै

देशभर सक्रिय संक्रमितको संख्या ८५ हजार ५४४

  • सिधा दृष्टी सोमवार, जेष्ठ २४, २०७८ | June 7, 2021

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज देशभर सक्रिय कोरोना संक्रमितको संख्या ८५ हजार ५४४ रहेको जानकारी दिएको छ। पछिल्ला दिन नेपालमा सक्रिय संक्रमितको संख्या क्रमशः घट्दै गएको छ।

बितेको चौबिस घण्टामा देशभर ४ हजार ४७२ जना नयाँ संक्रमित थपिएका थिए भने ६ हजार ९५१ जना कोरोनामुक्त भएका थिए।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय