• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, असार १०, २०७८ | Thursday 24th June 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • भर्खरै
  • हवाई इन्धनको मूल्य घटेसँगै निगमले घटायो उडान भाडा
भर्खरै

हवाई इन्धनको मूल्य घटेसँगै निगमले घटायो उडान भाडा

  • सिधा दृष्टी सोमवार, जेष्ठ २४, २०७८ | June 7, 2021
yoho2

नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमले उडान भाडादर घटाएको छ ।

इन्धनको मूल्य घटेसँगै सोमबारदेखि नै लागु हुने गरी कार्गो तथा चार्टर्ड उडानको भाडादर घटाइएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता करिश्मा श्रेष्ठका अनुसार निगमले वाइडबडी विमान (एयरबस ३३०) मा साबिकको मूल्यको तुलनामा १३ प्रतिशत र न्यारोबडी (एयरबस ३२०) जहाजमा १५ प्रतिशतले शुल्क घटाएको छ ।

नयाँ मूल्यअनुसार अब वाइडबडी जहाजको चार्टर्ड तथा कार्गो उडानको भाडादर प्रतिघण्टा अमेरिकी डलर १३

Real Shoes 1

हजार ४६० कायम गरिएको छ । यसअघि उक्त जहाजको भाडादर १५ हजार ५२० डलर रहेको थियो । आयल निगमले वाइडबडी जहाजको भाडादरमा दुई हजार ६० डलर घटाएको हो ।

यसैगरी निगमसँग रहेको न्यारोबडी जहाजको भाडादर प्रतिघण्टा छ हजार ५८० बनाइएको छ । यसअघि उक्त जहाजको भाडादर सात हजार ७१० डलर रहेको थियो । निगमले उक्त जहाजको भाडादर एक हजार १३० डलरले घटाएको छ ।

महँगो हवाई इन्धनका कारणले नेपालको पर्यटन उद्योगमा परेको नकारात्मक प्रभाव तथा अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रतिष्ठामा असर परेको भन्दै निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले हवाई इन्धनको शुल्क घटाउन आग्रह गर्दै आएका थिए ।

नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
वागमती प्रदेश
असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

मुलुकको आन्तरिक हवाई उडान यही असार १७ देखि सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
चुडामणि शर्मा, महत र ढकालविरुद्ध एक अर्बको भ्रष्टाचार अभियोगमा मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर फछर्योट आयोगका तत्कालीन अध्यक्ष लुम्बध्वज महतका साथै सदस्यद्वय उमेशप्रसाद ढकाल र चूडामणि शर्माविरुद्ध भ्रष्टाचारका अभियोगमा मुद्दा दायर गरेको छ ।

आयोगका अनुसार नेपाल राजपत्रमा प्रकाशित सूचित आदेश र कर फछ्र्योट आयोग ऐनले दिएको अधिकार क्षेत्र

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
‘अशक्त र परित्यक्त बालबालिकाको हेरविचार सरकारले गर्ने’

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अशक्त र परित्यक्त बालबालिकाको हेरविचारसहित आवश्यक सबै प्रबन्ध गर्ने बताउनुभएको छ ।

नेपाल बाल संगठनको केन्द्रीय सभाको अधिवेशनलाई आज भर्चुअल रुपमा सम्बोधन गर्दै उहाँले आजका बालबालिकालाई शारीरिक र मानसिक रुपले सबल, शैक्षिक हिसाबले उकृष्ट र

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
बाढीबाट मेलम्ची आयोजनामा एक अर्बको क्षति, पानी कहिले आउँछ भन्ने अझै अनिश्चित

गत साताको निरन्तर वर्षापछि गएको पहिराले मेलम्ची खानेपानी आयोजनामा एक अर्बभन्दा बढीको क्षति भएको छ । आयोजनाका मुख्य संरचना सुरुङ र ‘हेडवर्क’ बाहेक अरू संरचनामा क्षति पुगेको र निर्माण सामग्री तथा कर्मचारी बस्न बनाइएका संरचना बगाएको छ । अहिलेसम्म प्राविधिकहरू

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १२७ रुपैयाँ

पछिल्लो चरणमा पटक पटक बढ्दै आएको इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएको जानकारीअनुसार अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
झण्डै २ घण्टापछि सुचारु भयो टेलिकमको मोबाइल सेवा

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको समस्या झण्डै दुई घण्टापछि सुचारु भएको छ । कम्पनीको कोर नेटवर्कमा समस्या आउँदा टेलिकमका प्रयोगकर्ताले बिहीबार बिहानदेखि मोबाइलमा भ्वाइस सेवा प्रयोग गर्न पाएका थिएनन् ।

भीओएलटीई-भीओएलटीई, भीओएलटीई-मोबाइल, मोबाइलबाट-एनसेल नेटवर्क

  • २३ घन्टा अघि
हिपत खबर
भर्खरै
ओलीको नेतृत्वमा एमालेको एकल सरकार

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई सर्वोच्च अदालतले बदर गरेको छ। प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटनपछि थपेका दुई उपप्रधानसहित २० मन्त्रीलाई सर्वोच्चले मंगलबार कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ।

सर्वोच्चको आदेशपछि फेरि

  • २३ घन्टा अघि
हिपत खबर
भर्खरै
निउरो टिप्न जाँदा बाघको आक्रमण, महिलाको मृत्यु

चितवन रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वन क्षेत्रमा निउरो टिप्न गएका समयमा बाघको आक्रमणबाट सोमबार एक महिलाको ज्यान गएको छ । मृत्युहुनेमा रत्ननगर नगरपालिका –५ मगरटोलका ३२ वर्षीया गीता अधिकारी रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आफ्नो घरनजिकै रहेको

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
सामसङले चीनको फ्याक्ट्री भारतमा सार्ने

काठमाडौं। दक्षिण कोरियाको स्मार्टफोन उत्पादक कम्पनी सामसङले आफ्नो उत्पादन प्लान्ट चीनबाट भारत सार्ने भएको छ। कम्पनीले चीनबाट भारतको उत्तरप्रदेशमा प्लान्ट सार्ने भएको हो।

यसका लागि सामसङका प्रमुख कार्यकारी अधिकृत केन काङ्गले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई भेटेर प्लान्ट भारतमा पक्का

  • १ दिन अघि
हिपत खबर
भर्खरै
देशभर मौसम बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं।आज देशभर मनसुनी वायुको प्रभावका कारण मौसम बदली भई केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशभर सामान्य देखि पूर्ण बदली रही गण्डकी र लुम्बिनीका धेरै स्थानहरुमा र प्रदेश–१, प्रदेश–२, बागमती र सुदूरपश्चिम प्रदेशका

  • १ दिन अघि