मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नयाँदिल्लीमा ५० दिनपछि खुल्यो बजार
भर्खरै

नयाँदिल्लीमा ५० दिनपछि खुल्यो बजार

  • सिधा दृष्टी सोमवार, जेष्ठ २४, २०७८ | June 7, 2021

एजेन्सी। ५० दिनको लकडाउनपछि नयाँदिल्लीमा सोमबार बजार खुलेको छ। सरकारी घोषणाअनुरुप ‘अड–इभन’का आधारमा बजार खुलेको हो। बजार खुले पनि त्यहाँ ग्राहक भने निकै कम रहेका छन्।

भारतमा कोरोनाका दोस्रो लहरले निकै त्रास फैलिएका कारण पनि बजार खुल्नासाथ मानिसहरुले खरिद गर्न नचाहेको हुन सक्ने व्यवसायीहरु बताउँछन्। व्यवसायीहरुको संगठन अनुसार, दुई महिनामा दिल्लीमा करिब ४० हजार करोड रुपैयाँ नोक्सान भएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय