मङ्लबार, साउन २४, २०७९ | Tuesday 9th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • थप ३४७९ मा कोरोना भाइरसको संक्रमण पुष्टि, ६६३६ जना कोरोना संक्रमण मुक्त
भर्खरै

थप ३४७९ मा कोरोना भाइरसको संक्रमण पुष्टि, ६६३६ जना कोरोना संक्रमण मुक्त

  • सिधा दृष्टी आइतवार, जेष्ठ २३, २०७८ | June 6, 2021

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३ हजार २४ र ३२ सय ६२ एन्टिजेन परीक्षणमा ४ सय ५५ जना गरी ३४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जनाले भाइरसलाई जितेर संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।

संक्रमणको दर

घटेपनि परीक्षणको दर पनि घटाइएको भएकाले अझै पनि जोखिम घट्यो भनेर भन्न सक्ने अवस्था नरहेको स्वास्थ्यविद्को भनाइ छ ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय