• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, असार १०, २०७८ | Thursday 24th June 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • मुख्य खबर
  • शेयर बजार परिसूचक नेप्सेमा एतिहासिक कारोबार , हालसम्मकै उच्च अकंले वृद्धि
मुख्य खबर

शेयर बजार परिसूचक नेप्सेमा एतिहासिक कारोबार , हालसम्मकै उच्च अकंले वृद्धि

  • sarika आइतवार, जेष्ठ २३, २०७८ | June 6, 2021
yoho2

काठमाडौं । शेयर बजार मापक परिसूचक नेप्सेमा इतिहासकै उच्च विन्दुमा पुगेर नयाँं रेकर्ड कायम भएको छ । साताको पहिलो दिन आइतवार नेप्से हाल सम्मकै उच्च अकं २९ सय १९ दशमलव १० विन्दुमा पगुेर रेकर्ड कायम गरेको हो । यद्यपी पछि नेप्से घटेर २८ सय ६ दशमलव ८९ अंक कायम भयो । आज नेप्से ५० दशमलव १३ अकंले बढ्यो ।

साताको पहिलो दिन एतिहासिक रेकर्ड कामय गरेको नेप्समा सूचिकृत ९९ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने ११३ कम्पनीको मूल्य घट्यो ।

Real Shoes 1

६ वटा कम्पनीको मूल्य स्थिर रह्यो । नेप्सेले इतिहास कामय गर्दा ३ करोड ७४लाख ५५ हजार १ सय ८९ कित्ता शेयर खरिदबिक्री भयो भने १७ अर्ब २७ करोड १७ लाख ८७ हजार ५ सय ४ दशमलव ५ रुपैयाँको कारोबार भयो । यसअ अघिको यसअघिको उच्च कारोबार १७ अर्ब २८ करोड ८४ लाख ३२ हजार २ सय ४४ दशमलव ९१ रुपैयाँ थियो । लघुवित्तको शेयरमा १० प्रतिशतको सकारात्मक सर्किट लाग्यो ।

यस्तै गुडविल फाइनानसको शेयर मूल्य ९.८९ प्रतिशत, लुम्बिनी विकास बैंकको शेयर मूल्य ९.८८ प्रतिशत र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ९.८७ प्रतिशतले बढेको छ ।

पुनर्बीमा कम्पनीको एक अर्ब २१ करोड रुपैयाँ बराबर शेयर कारोबार भएको छ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को ८३ करोड ९० लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल लिटरको १२७ रुपैयाँ

पछिल्लो चरणमा पटक पटक बढ्दै आएको इन्धनको मूल्य पुनः बढाइएको छ । बुधबार राति १२ बजेपछि लागू हुने नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको हो ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले दिएको जानकारीअनुसार अनुसार पेट्रोल, जिडेल, मट्टीतेल तथा हवाई इन्धन आन्तरिक

  • १२ घन्टा अघि
हिपत खबर
भर्खरै
प्रतितोला ६०० बढ्यो सुनको मूल्य

काठमाडौं। आज सुनचाँदीको मूल्य बढेको छ। सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ६०० र चाँदीको मूल्य ५ रुपैयाँले बढेको हो।

जसअनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार र तेजाबी सुनको मूल्य ९० हजार ५०० रुपैयाँ कायम भएको छ।

  • २ दिन अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
सुनको भाउ प्रतितोला १२ सय घट्यो

काठमाडौं । आज सुन प्रतितोला १२ सय घटेको छ । हिजो ९२ हजार रहेको छापावाल सुन आज ९० हजार ८ सय रूपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी

  • ६ दिन अघि
हिपत खबर
भर्खरै
असार २५ सम्म थपियो कर तिर्ने समय

काठमाडौं। कारोनाको संक्रमण नियन्त्रण गर्ने उदेश्य अनुरुप सरकारले असार २५ गतेसम्म कर तिर्ने मिति थप गरेको छ। आन्तरिक राजश्व विभागले बुधबार सुचना प्रकाशन गरी कर विवरण तथा दाखिला गर्ने मिति थप गरेको हो।

आर्थिक ऐन, २०७७ को दफा १९ बमोजिम

  • ७ दिन अघि
हिपत खबर
भर्खरै
एकै दिन ११ सयले घट्यो सुनको मूल्य

काठमाडौं। आज बिहीबार एकै दिन ११ सय रुपैयाँले सुनको मूल्य घटेको छ। सुनचाँदी व्यवसायी महासंघले हिजो बुधबारको तुलनामा आज ११ सय रुपैयाँले मूल्य घटेको जानकारी दिएको छ।

जसअनुसार आज छापावाल सुनको मूल्य ९२ हजार र तेजाबी सुनको मूल्य ९१ हजार

  • ७ दिन अघि
हिपत खबर
भर्खरै
धितोपत्र बोर्डले भन्यो- ‘५१ कम्पनीको शेयर मूल्यमा अस्वाभाविक चलखेल’

  • रासस

मुलुकको धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले गत जेठ २५ गते एक सूचना मार्फत लहैलहैमा लागेर शेयर बजारमा लगानी नगर्न आग्रह गरेको थियो । सो आग्रहसँगै गलत मनसाय राखेर कारोवार भइरहेका केही कम्पनीको बारेमा

  • १ हप्ता अघि
हिपत खबर
भर्खरै
ट्यांकर चालकलाई कोरोना खोप दिने सहमति, आन्दोलन फिर्ता

काठमाडौं । कोरोनाविरुद्धको खोप दिन सरकार सहमत भएपछि इन्धन ढुवानी गर्ने ट्यांकरका चालकहरुको आन्दोलन फिर्ता भएको छ ।

नेपाल आयल निगम र  नेपाल पेट्रोलियम ट्यांकर चालक संघबीच भएको वार्तामा ट्यांकर चालकलाई बुधबारदेखि खोप उपलब्ध गराउने

  • १ हप्ता अघि
हिपत खबर
भर्खरै
घट्न थाल्यो खाने तेलको मूल्य

काठमाडौं। पछिल्लो समय निरन्तर बढिरहेको खानेतेलको मूल्य घट्न थालेको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य घट्दा तयारी खाने तेलको मूल्य घट्न थालेको हो। नेपाली खुद्रा बिक्रेताका अनुसार सूर्यमूखी तेलको मूल्य प्रतिलिटर १० रुपैयाँसम्म घटेको छ।

जसअुनसार प्रतिकार्टुन तेलको मूल्य २५

  • १ हप्ता अघि