• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

आइतवार, अशोज ३, २०७८ | Sunday 19th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • ब्रिटिशआर्मी छोडेर रिचर्ड उत्रिए एनआरएन यूके उपाध्यक्षको चनावी लडाइँमा
समाचार

ब्रिटिशआर्मी छोडेर रिचर्ड उत्रिए एनआरएन यूके उपाध्यक्षको चनावी लडाइँमा

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021

गैरआवासीय नेपाली संघ, यूकेको उपाध्यक्ष पदमा युवा नेता रिचर्ड गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । युवामाझ लोकप्रियता हासिल गर्न सफल भएका एनसीसी यूकेको सल्लाहकार समेत रहेका गुरुङले आगामी कार्यकाल २०२१–२०२३ का लागि उपाध्यक्ष पदमा उम्मेदवारी दिने भएका हुन् ।

२०१७–२०१९ मा पनि सल्लाहकारको रुपमा भूमिका निभाएका उनले युवा संयोजकको रुपमा पनि नेतृत्व गरेका थिए । उक्त नेतृत्वको क्रममा युवाहरुको मन जित्नेगरी काम गरी उनी भूपू सैनिक समेत हुन् । बेलायती सेनामा २२ वर्ष सेवा पूरा गरी एक महिना अघि सेवा

Real Shoes 1

निवृत्त भएका गुरुङ सेवामै रहँदा पनि एनआरएन अभियानमा सक्रिय थिए ।

सैन्य सेवासँगै समाजसेवा पुर्खौली घर खोटाङ कोलडाँडा (हाल तरहरा सुनसरी) निवासी गुरुङ सन् १९९९ मा ब्रिटिश आर्मीमा भर्ती भएका थिए । ब्रिटिश आर्मीमा रहँदा पनि उनी निरन्तर गैरआवासीय नेपाली संघमार्फत बेलायतमा नेपाली समुदायको हितमा सक्रिय थिए । सैन्य सेवामा रहेकै बेला २०१५–१७ मा उनी एनआरएनए युकेको युवा संयोजक रहेका थिए । बेलायतवासी नेपाली युवा पुस्ताका बीचमा लोकप्रिय गुरुङ २०१७–१९ एनसीसीको सल्लाहकार रहेका थिए । एक कार्यकालको अन्तरमा उनी अहिले पनि एनसीसीको सल्लाहकार छन् ।

विगतमा सैन्य सेवामा रहेकाले क्रियाशील पदमा सहभागी हुन नपाएको र अहिले सेवा निवृत्त भइसकेकाले सक्रिय पदमा उम्मेदवार बन्न लागेको उनले बताए । युवाहरुबीच लोकप्रिय युवाहरुका बीचमा बढी रमाउने गुरुङ नेप्लिज युथ यूकेका संस्थापक अध्यक्ष हुन् । युवा परिचालन तथा सहभागितामा सामाजिक कार्यमा सक्रिय गुरुङ युवा समाजसेवी तथा सामाजिक अभियन्ताका रुपमा पनि चिनिन्छन् ।

युवा पुस्ताको साथ र अग्रजहरुको सहयोगमा उपाध्यक्ष पदमा निर्वाचित हुने उनको विश्वास रहेको छ । उपाध्यक्ष पदका उम्मेदवार रिचर्ड गुरुङले अध्यक्ष पदमा भने प्रेम गाहा मगरलाई समर्थन रहने जनाए । गाहा मगरको टिमबाटै उपाध्यक्ष पदमा निर्वाचनमा उत्रिने गुरुङले बताएका छन् ।

‘हाम्रो टिमको अभियान नै बर्तमान समयमा युवाहरुलाई प्रोत्साहन गर्नु हो’, उनले लण्डन नेपाल न्यूजसँग भने, ‘हरेक पिँढीको उत्थानको क्रममा देश समाज हाँक्ने महत्वपूर्ण पक्ष युवा हो, हामी उहाँहरुको वृत्तिविकासको निम्ती अझै काम गर्छाैँ ।’ उनले आफूहरुले उम्मेद्वारी दिएपछि धेरै एनआरएनहरुको सद्भाव पाउँदा निकै हर्ष अनुभव भएको बताए ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • १0 घन्टा अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • ११ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • १३ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोटसहित दुई भारतीय पक्राउ

जलेश्वर । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा

  • १५ घन्टा अघि