• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • पहिला भईरहेको काम गलत रहेछ भनेर गल्ति सुधारिएको हो चुरे संरक्षण कार्यक्रम!
समाचार

पहिला भईरहेको काम गलत रहेछ भनेर गल्ति सुधारिएको हो चुरे संरक्षण कार्यक्रम!

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021
yoho2

पहिला भईरहेको काम गलत रहेछ भनेर गल्ति सुधारिएको हो चुरे संरक्षण कार्यक्रम!

चुरे संरक्षण भनेको तराई संरक्षण हो नभुलौ!

चुरे अाफैमा कोमल र पत्रेचट्टान बाट बनेको संबेदनशिल पहाड हो!

चुरे क्षेत्रको ७३% भु-भाग जंगल क्षेत्र रहेको छ!

रोडा,ढुङ्गा गिटि वालुवा उत्खनन ले पानी बहने सतह गहिरिन्छ! जसले  उब्जाउ योग्य भुमिमा सिचाइ समस्या अाउछ तसर्थ  नयाँ र बढि उत्पादन हुने तिर सोच्ने कि ?

ईराकले तेल बेच्यो भन्नेहरु हामिहरु पनि त्याहा निक्लने पानी बेच्ने तिर लाग्ने कि पहाड भत्काउन तरि?बाढि पहिरो

Real Shoes 1

भुक्षयले सबै भु-भाग क्षतिग्रस्त हुन्छ सोचौ!

अाफ्नो देशमा जे छ त्यहि बेच्ने हो मीठो तर्क छ उत्पादित बस्तु बेच्ने हो कि उत्पादक मेसिन?

हाम्रो ढुङ्गा वालुवा गिट्टी बगाएर भारतमा सित्तैमा  लाने त हो पैसामा किन नबेच्ने भनेर तर्क गर्नेहरुले बगेर मात्र जानेलाई अाफ्नै भु भागमा छानेर राख्ने प्रवृधिको खोजि गर्ने अाट गरिद‌ैन किन?

गिटि,ढुङ्गा,वालुवा बेच्नैपर्छ नेपालको भबिष्य तराईको उब्जाउयोग्य भुमिमा भन्दा त्यहा छ भने पहिला तराईबासिलाई उचित स्थानान्तरण गरौ!

यदि नेपालको व्यपार घाटा उकास्ने उपाय यहि थियो भने त्यो किन बन्द गरियो होला?अर्वौ रुपैयाँ संरक्षणका लागि किन खर्चियो होला??यहि सरकारले पनि गतबर्षसम्म किन संरक्षणको नाममा लगानि गरिराखेको?

अरे साच्चै देशको दिर्घकालिन हित सोच्छौ भने बिद्धुत उत्पादन गरौ बेचौ,जडिबुटी सम्बन्धि शिक्षा दिउ उत्पादन बढाउ बेचौ, सिचांई उपलब्ध गराउ कृषिलाई प्राविधिक तबरले गराउ !बृक्षारोपण गराउदै छिप्पेका काठहरुलाई कटाउदै बेचौ !अाफ्नो बारिको २ बोट साल काट्न नियम बनाउछौ अाफु लुट्न जे पनि गर्छौ!

साच्चै नै चुरे दोहनले देश सम्वृद्द बन्थ्यो भने त पहिल्यै व्यपार घाटामा जान्नथ्यो होला नि???एकचोटी गहिरिएर सोचौ,अध्ययन गरौ छलफल गरौ अावेग उत्तेजनाले भ्रम फैलाएर अल्पकालीन फाईदा लिन सकिएला तर दिर्घकालिन त्यसका असर नेपालको भबिष्यलाई ध्यानमा राखौ!
हामी कुनै पाटिका कार्यकर्ता समर्थक भन्दा पहिला देशका नागरिक हौ नभुलौ अाग्रह! इस्वर रिमाल।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ ।  ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
दलित जात भनेर कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • १८ घन्टा अघि