• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
बिहिबार, असार १०, २०७८ | Thursday 24th June 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • महानाइका रेखा थापा को अतिनै मार्मिक र वास्तविक भनाइ जस्ले हरेक मानिसलाई छुने कुरो छ
मनोरञ्जन

महानाइका रेखा थापा को अतिनै मार्मिक र वास्तविक भनाइ जस्ले हरेक मानिसलाई छुने कुरो छ

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021
yoho2

फिल्म क्षेत्रमा एक क्षत्र राज गरेकी नाइका रेखा थापा को जीवन मा पनि कति उतारचढाव आए तर उहाँ फिल्मको नाइका जस्तै वास्तविक जीवन मा पनि खरो उत्रनु भको छ र उहाँको अनुभुतिलाइ भन्नुहुन्छ ।
(कठिन परिस्थितीको बेला- आफुलाई निरिह र कमजोर ठान्नु हुँदैन, किनकी हाम्रो मस्तिस्कले परिस्थितीलाई झन भयाबह र काल्पनिक

Real Shoes 1

रुपमा समाधान नदेख्ने बनाउछ । हरेक समय आउछ र जान्छ अनी हामी राम्रो र नराम्रो दुबै भोग्दछौ । यही नै जीवन हो ।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
पोर्न स्टार डकोटा स्काय आफ्नै घरमा मृत भेटिइन

लसएञ्जल्स । पोर्न स्टार डकोटा स्काय आफ्नो लसएञ्जल्सस्थित घरमा मृत भेटिएकी छन् । उनी २७ वर्षकी थिइन् ।

केही दिन अघिमात्र उनले जर्ज फ्लोयडको तस्वीर लिएर टपलेस पोज दिएकी थिइन् । जुन तस्वीरलाई लिएर सामाजिक सञ्जालमा आलोचना पनि भएको थियो

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
गायक दीप श्रेष्ठ कोरोना संक्रमणमुक्त

काठमाडौं। कोरोना संक्रमणका कारण अस्पताल भर्ना भएको १६ दिनपछि गायक दीप श्रेष्ठ बिहीबार अस्पतालबाट डिस्चार्ज भएका छन्। संक्रमण पुष्टि भएको केही दिनपछि दीप ह्याम्स अस्पताल भर्ना भएका थिए।

डिस्चार्ज हुनुअघि उनको पुनः कोरोना परीक्षण गरिएपनि त्यसको रिपोर्ट भने आइसकेको छैन।

  • २ हप्ता अघि
हिपत खबर
बलिउड / हलिउड
आफू फाइभजी प्रविधिको विरुद्धमा नभएको जुहीको दाबी

एजेन्सी। बलिउड अभिनेत्री जुही चावलाले आफू फाइभजी प्रविधिको विरोधी नभएको दाबी गरेकी छन्। जुहीले आफ्नो ट्विटर ह्यान्डलमा एक भिडियो शेयर गर्दै आफू फाइभजीको विरोधमा नरहेको बताएकी हुन्।

उनले भिडियोमा आफूले सबन्धित निकायसँग फाइभजी प्रविधि सुरक्षित रहेको पुष्टि गर्न मात्रै माग

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
बलिउड अभिनेत्री रियाले आधुनिक महाभारतमा अभिनय गर्ने

मुम्बई,एजेन्सी । बलिउड अभिनेत्री तथा दिवंगत अभिनेता सुशान्त सिंह राजपूतकी प्रेमिका रिया चक्रवर्ती डेढ वर्ष यताको मानसिक तनावबाट विस्तारै मुक्त हुँदैछिन् । हालैमात्र उनले ‘टाइम्स मस्ट डिजायरेबल वुमेन २०२०’ को उपाधि पाइन् ।

यी अभिनेत्रीमाझ अहिले एउटा महत्वपूर्ण प्रोजेक्ट आएको

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
मुम्बईमा खाना बाँड्दै सन्नी लियोनका दम्पती

एजेन्सी। बलिउड अभिनेत्री सन्नी लियोनी र पति ड्यानियल वेबरले मुम्बईमा समस्यामा परेकाहरुलाई खाना बाँडेका छन्। सन्नी र ड्यानियलले खाना बाँडेका केही फोटोहरु सामाजिक सञ्जालमा पनि देखिएका छन्।

सन्नी दम्पतीले ठूलो संख्यामा आवश्यक मानिसहरुलाई खाना वितरण गरेका हुन्। यसअघि सन्नीले वर्षको

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
कलाकार सुलेमान शंकरले नयाँ हास्यश्रृंखला सुरु गर्ने

काठमाडौं । कलाकार सुलेमान शंकरले नयाँ हास्यश्रृंखला सुरु गर्ने भएका छन् । बालबालिकादेखि वृद्धवृद्धामाझ ‘इकु’का नामले परिचित कलाकार सुलेमान ले टेलिभिजनमा हास्यश्रृंखला ‘इकुपिताङ’ ल्याउने भएका हुन् ।

हास्यश्रृंखला ‘इकुपिताङ’ मा सुलेमानकै कथा र निर्देशन रहने श्रृंखलामा सुलेमानसँगै श्याम राई, ज्याक

  • २ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
पक्राउ परेका अभिनेता करणको दुखेसो : श्रीमतीले मलाई थुकिन्, आफैंले टाउको ठोक्काएर मलाई फसाइन्

‘ये रिश्ता क्या कहलाता है’ शोका मुख्य अभिनेता करण मेहरा सोमबार राती पक्राउ परेका थिए । श्रीमती निशाले उनीमाथि कुटपिटको आरोप लगाएकी छिन् । यो पूरा मामिलामा करणले एक भारतीय सञ्चार माध्यमसँग कुरा गरेका छन् । यसबारे करण मेहरा के

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
अजय देवगन र काजोलले किने मुम्बई मा ६० करोड को घर

बलिउडका एक्शन अभिनेता अजय देवगनले मुम्बईमा नयाँ आलिसान घर किनेका छन् । जानकारी अनुसार अभिनेता अजयले मुम्बईको जुहुमा रहेको आफ्नो पुरानो घर (शिवशक्ति) नजिकै ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका हुन् ।

भारतको एक लोकप्रिय अखबरमा

  • ३ हप्ता अघि
हिपत खबर
मनोरञ्जन
जंगलमा हराएका इकु, ग्लोबलमा भेटिए

हाँसो व्यगंका चर्चित कलाकार इकु ग्लोबल टेलिभिजनमार्फत दर्शक माझ पुनः आउने भएका छन् । बालबालिका र युवा पीढीका लोकपृय कलाकार इकु केही समय पर्दा बाहिर थिए । इकु ग्लोबल एचडी टेलिभिजनसंगको सहकार्यमा हाँसो व्यगंको इकुपिताङ कार्यक्रमबाट पुनः टेलिभिजन पर्दामा चाँडै

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
‘कसैको हुन्छ प्यारै प्यार…’ मार्फत आए गायक : प्रवेशमान

गायक प्रवेशमान शाक्य आफ्नो नयाँ गीतमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

‘कसैको हुन्छ प्यारै प्यार कसैको हुन्छ प्यारै प्यार जिन्दगीमा…’ शीर्षकका गीतमार्फत गायक शाक्य लामो समयपछि दर्शक तथा स्रोतामाझ आएका हुन् ।

यसपटक

  • १ महिना अघि