• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • नमुना संकलन नहुँदा सुदूरपश्चिममा कोभिड संक्रमितको संख्या घट्दै
समाचार

नमुना संकलन नहुँदा सुदूरपश्चिममा कोभिड संक्रमितको संख्या घट्दै

  • सिधा दृष्टी बिहिबार, जेष्ठ २०, २०७८ | June 3, 2021

सुदूरपश्चिममा जेठ महिनाको १८ दिनमा कुल नमुनाको ४३ प्रतिशतमा कोभिड संक्रमण  पुष्टि भएको छ।

सुदूरपश्चिम प्रदेशमा पछिल्ला दिनहरुमा कोभिड संक्रमणको दर घटेको अनुमान गरिएको छ। तर जेठ महिनाको १८ दिनको नतिजा हेर्दा कुल परीक्षणको ४३ प्रतिशतमा कोभिड संक्रमण पुष्टिले संक्रमण नघटेको तर नमुना संकलन र परिक्षण कम भएको देखिएको हो। वैशाख १६ गतेदेखि स्थानीय प्रशासनले निषेधाज्ञा लगाएकाले संक्रमण घटेको आकलन गरिएको भएपनि यथार्थमा त्यो नदेखिएको हो।

कैलाली र कञ्चनपुर लगायत पहाडी जिल्लाहरुमा संक्रमण रोक्न स्थानीय प्रशासनले निषेधाज्ञा गरिएको छ। तर

Real Shoes 1

प्रदेशका विभिन्न प्रयोगशाला र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा समेत एक हप्तादेखि नमुना संकलन र परीक्षणमा कमी आएको पाइएको छ। सेती प्रादेशिक अस्पतालका प्रयोगशालाका प्रमुख रमेश शाहीले एक हप्तादेखि नमुना परीक्षण गर्न आउनेको संख्या घटेको बताएका छन्। “एक हप्ता यतादेखि नमुना परीक्षण घटिरहेको छ। नमुना संकलन नभएर नै परीक्षण घटेको हो। सात दिनको परीक्षण नतिजा हेर्दा सेती अस्पतालको प्रयोगशालामा लगभग २० प्रतिशतमा संक्रमण  पुष्टि भइरहेको छ,” शाहले भने।

निषेधाज्ञापछि अस्पतालहरुमा उपचार गर्न आउने कोभिड संक्रमितको संख्या घटेको भएपनि कोभिडसँग मिल्ने लक्षण भएका तर परीक्षण गराउँदा भने नतिजा नेगेटिभ देखिने बिरामी संख्या भने बढेको महाकाली अस्पतालका कोभिड सम्पर्क व्यक्ति डाक्टर गोबिन्द रोकायाले बताए। “परीक्षण गर्दा नतिजा नेगेटिभ देखिएका बिरामीमा समेत कडा निमोनियासहितका लक्षण देखिन लागेकोले नयाँ प्रकारको कोभिड हुनसक्ने देखेर नमुना परीक्षणमा लागि काठमाण्डौं पठाउने गरेका छौँ। कडा लक्षण तथा समस्या भएका बिरामीहरुको आउने क्रम एकहप्तादेखि बढेको छ,” उनले भने।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले सार्वजनिक गरेको तथ्यांक अनुसार जेठ १ गतेदेखि १८ गतेसम्म कुल २० हजार ८ सय ५६ नमुना परीक्षण गरिएको छ। जसमध्ये ९ हजार ३७ जनामा कोभिड  पुष्टि भएको छ।

यो संख्या कुल परीक्षणको ४३ प्रतिशतभन्दा केही बढी हुन आउँछ। यो सँगै हरेक दिन परीक्षणको दायरा समेत घट्न थालेकाले संक्रमण समेत कम देखिएको अनुमान गरिएको हो।

जेठ ७ गते सबैभन्दा बढी २ हजार १ सय ५७ नमूना परीक्षण गर्दा ९ सय ८४ मा कोभिड पुष्टि भएको छ। जेठ १७ गते सबैभन्दा कम ७ सय ६० नमुना परीक्षण गरिदा २ सय १८ जनामा कोभिड पुष्टि गरिएको छ।

पछिल्ला केही दिनदेखि भने अस्पतालमा आउने नयाँ बिरामीहरुमा कोभिड नेगेटिभ देखिएपनि कडा खालको लक्षण तथा समस्यासहितको संक्रमितको संख्या भने बढ्न थालेको चिकित्सकहरुले बताएका छन्।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि