• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • आर्थिक
  • उपत्यकामा बन्द भएका खाद्यन्न पसल हरु खोल्ने तयारीमा
आर्थिक

उपत्यकामा बन्द भएका खाद्यन्न पसल हरु खोल्ने तयारीमा

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १८, २०७८ | June 1, 2021

सरकारले केही प्रावधान खुकुलो बनाएर जारी निषेधाज्ञा एक साता थप गर्ने तयारी गरेको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार एक सातादेखि बन्द खाद्य तथा किराना पसलहरुलाई फेरि बिहान खोल्न दिने तयारी भएको छ ।
'पाँच वटा सेक्टरलाई शर्तसहित चल्न दिनेबारे छलफल भइरहेको छ । खाद्य-किराना पसल र खाद्यका मात्रै सामाग्री बेच्नेगरी ग्रोसरी र डिपार्टमेन्टल स्टोरहरुलाई बिहान एक समय खोल्न दिने निर्णय हुन्छ होला,' प्रजिअ पराजुलीले कान्तिपुरसँग भने । उनका अनुसार निर्माण सामाग्री ढुवानी गर्ने सवारी साधन

Real Shoes 1

र भन्सार विन्दुबाट छुटेका सवारीलाई सशर्त चल्न दिइनेछ । 'सार्वजनिक निर्माण सामाग्री ढुवानी गर्ने सवारीलाई रातीदेखि बिहान ५ बजेसम्म र सीमा भन्सारबाट छुटेका सवारीलाई निर्वाध चल्न दिनेबारे छलफल भइरहेको छ,' उनले भने ।
यससम्बन्धी निर्णय गर्न काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासनको संयुक्त बैठक आजै (मंगलबार) बस्ने पनि प्रजिअ पराजुलीले बताए । जेठ १४ गतेदेखि लगाइएको एक साताको कडा निषेधाज्ञा २० गते राती सकिँदैछ । कोरोनाको दोस्रो लहर देखिएपछि सरकारले वैशाख १६ गतेदेखि उपत्यकामा निषेधाज्ञा जारी गरेको हो ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजबाट सञ्चालनमा ल्याइँदै

काठमाडौं । दसैं, तिहार र छठ पर्वलाई लक्षित गरी सरकारले आजदेखि सुपथ मूल्य पसल सञ्चालनमा ल्याउँदैछ ।

सुपथ मूल्य पसलमा चामल, सीमी, फापर, नुन, चिनीका साथै खसीबोका र दुग्धजन्य पदार्थ पनि बिक्री गरिनेछ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको

  • ३१ मिनेट अघि
हिपत खबर
भर्खरै
कच्चा पदार्थको भाउ बढेकाले खाने तेलको मूल्य बढेको उद्योगीको दाबी

काठमाडौँ । कोभिड–१९ का कारण अन्तर्राष्ट्रिय बजारमा तेलको कच्चा पदार्थको मूल्यमा वृद्धि हुँदा नेपालमा प्रशोधित तेलको मूल्य बढेको तेल उत्पादक सङ्घले जनाएको छ ।

नेपाल वनस्पती घ्यू तेल उत्पादक सङ्घले आज एक विज्ञप्ति जारी गर्दै कोभिड पछि कच्चा पदार्थको मूल्य

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
शेयरबजारमा आज करिब ७७ अकंको गिरावट

काठमाडौं । शेयर बजारको ओरालो यात्रा यो साताभर कायम रह्यो । बिहीबार समेत बजारले यही ट्रेण्ड पच्छ्याउँदा बजार २८१२.३० बिन्दुमा झरेको छ । साताको अन्तिम कारोबार दिन बजारमा ७६.६५ प्रतिशतको गिरावट देखियो ।

भदौ मसान्त पारी बैंकहरुले व्याजदर सार्वजनिक गरेका

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
सेयर बजार : नेप्से ४० विन्दुले घट्यो

सरकारको बजेटसम्बन्धी अन्योल र बैंक तथा वित्तीय संस्थाहरुको ब्याज बढ्ने आकलनका कारण सेयर बजार कम्जोर बन्दै गएको छ । उच्च गतिले बढेर अल टाइम हाईको रेकर्ड बनाएको सेयर बजार केही दिन यता भने घट्दो क्रममा छ । बुधबार पनि बजारले

  • २ दिन अघि
हिपत खबर
बैँक / वित्त
नेपाललाई विश्व बैंकको रु ५ अर्ब ८७ करोड सहयोग

काठमाडौं । विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्रको सुदृढिकरणका लागि रु ५ अर्ब ८७ करोड उपलब्ध गराउने भएको छ ।

अर्र्थ मन्त्रालयका सचिव मधुकुमार मरासीनी र नेपालका लागि बैंकका राष्ट्रिय निर्देशक फेरिस हदाद जार्वोसबीच त्यस सम्वन्धी दुई

  • २ दिन अघि
हिपत खबर
भर्खरै
सुनको मूल्य बढ्यो, चाँदी स्थिर

नेपाली बजारमा सुनको मूल्य ६ सय रुपैयाँले बढेको छ। बुधबार सुन तोलामा ६ सयले बढेर ९१ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ। मंगलबार सुन तोलाको ९० हजार ६ सय कायम गरिएको थियो ।

तेजावी सुन

  • २ दिन अघि
हिपत खबर
भर्खरै
प्रधानमन्त्री देउवाको तलबभत्ता रोकिने, सभामुख सापकोटाको नरोकिने

काठमाडौं । अध्यादेश बजेटलाई प्रतिस्थापन गर्न ल्याइएको विनियोजन विधेयक प्रतिनिधिसभाबाट पारित नभएपछि सरकारले आज मध्यरातबाट केही दिन सरकारी ढुकुटीबाट खर्च गर्न नपाउने भएको छ ।

अघिल्लो सरकारले अध्यादेशबाट ल्याएको बजेट निष्कृय भएको र नयाँ सरकारले नयाँ बजेट पनि ल्याउन नसकेपछि

  • २ दिन अघि
हिपत खबर
भर्खरै
लमजुङको क्वहोलासोंथरमा चट्याङबाट पाँच भैँसी मरे

लमजुङ । लमजुङको क्व्होलासोंथर गाउँपालिका–४ भुजुङको लेक स्यालुमा चट्याङ लागेर पाँच वटा लैनो भैंसी मरेका छन् ।

चरनक्षेत्रमा पानी परेपछि ओत लाग्न रुखमुनि रहेका बेला चट्याङ खस्दा भैंसी मरेका किसान रुनबहादुर गुरुङले बताए ।

सोमबार साँझ करिब ५ बजे परेको

  • २ दिन अघि
हिपत खबर
भर्खरै
पोलको भाडा नतिर्ने इन्टरनेट, टेलिफोन र केबल सेवाप्रदायकको लाइन काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आफ्ना विद्युतीय संरचनाहरु प्रयोग गरी इन्टरनेट, टेलिफोन र केबल टेलिभिजन सेवा प्रदायकहरुलाई भाडा सम्झौता गर्न आउन आगामी १५ असोजसम्मको समयसीमा दिएको छ ।

केही सेवा प्रदायकहरुले नियमअनुसार सम्झौता नगरी विद्युतीय संरचना प्रयोग गरिरहेको, माग भए

  • ३ दिन अघि
हिपत खबर
भर्खरै
गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने

काठमाडौं । गुण एयरलाइन्सले आफ्नो नियमित उडान असोज १ गतेबाट शुरूवात गर्ने भएको छ ।

आफ्ना दुइवटा बिचक्राफ्ट र थप गरिएका पाँच वटा जेट्स्ट्रीम सहित कुल सात वटा विमानबाट उडान शुरु गर्न लागेको कम्पनीले जनाएको छ ।

सेप्टेम्बर १७ (असोज

  • ३ दिन अघि