• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

आइतवार, अशोज ३, २०७८ | Sunday 19th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
समाचार

योगेश भट्टराईको योजना च्यातचुत

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १८, २०७८ | June 1, 2021

केही समय पार्टी एकताको मूल्यमा तटस्थ बसेका युवा नेता योगेश भट्टराई अन्ततः माधव–झलनाथ समूहमै खुलेपछि उनीविरुद्ध बालुवाटारभित्रै करौँती चलाउने काम भएको छ ।
आर्थिक वर्ष ०७८÷८९ को बजेट भाषण तयार भइसकेपछि योगेश भट्टराईलाई आफ्नै जिल्लामा अप्ठेरो पार्नका निम्ति रातारात सुकेटार विमानस्थलको नामलाई ‘रवीन्द्र अधिकारी’ नामाकरण गरियो । त्यहाँका आदिवासी–जनजाती समुदाय योगेशसँग रुष्ट हुन् भन्नका लागि रवीन्द्रको नाममा विमानस्थलको नामाकरण गरियो । रवीन्द्र, योगेशका घनिष्ट साथी पनि थिए । त्यसकारण योगेशकै प्रस्तावमा त्यसो गरिएको भनी अहिले ओलीपक्षीय एमाले नेताहरु ताप्लेजुङमा

Real Shoes 1

सल्बलाइरहेका छन् । तर, यही बजेटमा पनि योगेशमाथिका अत्याचार अनेकन छन् ।

उनले गत आर्थिक वर्षकै बजेटदेखि नै ओलीको अत्याचार सहँदै आएका हुन् । आफू मन्त्री हुँदा गत वर्ष सुकेटार विमानस्थलको स्तरोन्नति, जमिन अधिग्रहणजस्ता निर्णय गराएर उनले अर्थ मन्त्रालयमा पेश गरे । त्यही प्रस्तावभित्रै सुर्खेत, नेपालगञ्ज र रामेछाप विमानस्थल स्तारोन्नतिका प्रस्ताव पनि थिए । तर, बजेट आउँदा ताप्लेजुङलाई सर्लक्कै हटाएर बाँकी विमानस्थलका बुँदाहरु राखियो । यसपटक पनि जननेता मदन भण्डारी जन्मिएको गाउँलाई तेह्रथुमको बसन्तपुरबाट जोड्ने सडकको योजना बालुवाटारमै च्यातचुत पारियो ।
बरु, योगेशलाई बद्नाम गर्ने नियतले उनीबाट कहिल्यै उच्चारण नभएको सुकेटार विमानस्थलको नामाकारण रवीन्द्र अधिकारी विमानस्थल हुन पुगेको छ । उनले माग गरेका थिए, तमोर कोरिडोर, कोवली कोरिडोरको । सुनसरीको चतराहुँदै धनकुटाको मूलघाटदेखि रानीभन्सार–ओलाचुङगोला जोड्ने सडकको योजना थियो । त्यो पनि बालुवाटारमै च्यातेर फ्याँकियो । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट प्रसिद्ध धार्मिकस्थल पाथिभरा जाने ११ किलोमीटर सडक बनाउन योगेशले तीन वर्षदेखि माग गर्दै आएका छन् । तर, यसचोटि पनि यो योजनामा बजेट परेन ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
मलेसियाबाट १८ वटा शव ल्याइयो

काठमाडौँ । आज मलेसियाबाट १८ जना नेपालीको शव नेपाल ल्याइएको छ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत १८ जना नेपालीको शव नेपाल ल्याइएको हो ।

गएराति मलेसिया गएको जहाजले आज बिहान शव ल्याएको नेपाल वायुसेवा निगमले जनाएको छ । वैदेशिक

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
तरुण दलका अध्यक्ष बस्नेत द्वारा कांग्रेस केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जीत जंग बस्नेतले १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यको उम्मेद्वारी घोषणा गरेका छन् । हिजो ललितपुर वडा नम्बर ४ को वडा इकाई अधिवेशनको अवसरमा बोल्दै तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले आगामी महाधिवेशनमा केन्द्रीय सदस्यमा

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
बिस्तारै उठ्दै छ बाढीले बगाएको मनाङ

मनाङ । हिमाली जिल्ला मनाङ त्यसै पनि विकट छ । त्यसैमा पनि यस वर्ष आएको बाढीपहिराका कारण अझ जोखिम र विकट बनेको छ । देश सङ्घीयतामाा प्रवेश गरेपछि यहाँका स्थानीय तहले चार वर्ष लगाएर बनाएका विकासका संरचना बाढीपहिराले ध्वस्त बनाइदिएको

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौं सभापति दोहोर्‍याउने बानियाँको घोषणा

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं जिल्ला सभापति कृष्ण बानियाँ ‘सवुज’ले पुनः जिल्ला सभापतिमा दोहोरीने बताउनुभएको छ । वर्तमान सभापति बानियाँले १४ औं महाधिवेशनमा आफू सभापतिमा लड्ने तयारीमा रहेको बताउनुभयो ।

रेडियो काठमाडौंको कांग्रेस महाधिवेशन विशेष कार्यक्रममा बोल्दै बानियाँले

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाडौंमा भेरोसेल खोपको दोस्रो मात्रा सोमबारदेखि लगाइँदै

काठमाडौँ । काठमाडौंमा कोभिड विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा सरकारले सोमबारदेखि दिने भएको छ ।

असोज ४ गतेदेखि ३ दिन खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । खोप लगाउनका लागि अनिवार्य विद्युतीय दर्ता गराउनुपर्ने बताइएको छ ।

खोप ४० वर्ष

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
काठमाड़ौं जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १८ यात्रु घाइते

कपिलवस्तुको शिवराज नगरपालिका–१ बनकसवासामा यात्रुबाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । रुकुमबाट काठमाडौंतर्फ जाँदै गरेको ना ८ ख २९६ नम्बरको बस शनिबार बिहान ४ बजे अनियन्त्रित्र भइ दुर्घटना भएको हो।

बसमा सवार ३१ मध्ये १८ जना घाइते भएको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
चेपाङ समुदायले जनगणनामा ‘प्रकृति’ धर्म लेख्ने

चेपाङ सुमदायका व्यक्तिले आफ्नो धर्ममा ‘प्रकृति’ उल्लेख गर्ने भएका छन् ।

परापूर्व कालदेखि नै प्रकृतिलाई भगवानको रुपमा पुज्दै आएका चेपाङ समुदायले राष्ट्रिय जनगणना २०७८ मा धर्ममा प्रकृति उल्लेख गर्ने भएका हुन् ।

आदिवासी जनजातिमा सुचीकृत सीमान्तकृत चेपाङ समुदायको आफ्नै भाषा

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ

महोत्तरी । प्रहरीले नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

महोत्तरीको औरही बजारबाट बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल सिंहका छोरा १२ वर्षीय

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
नक्कली नोटसहित दुई भारतीय पक्राउ

जलेश्वर । औरही बजारबाट प्रहरीले नेपाली नक्कली नोट सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिहारको सीतामढी जिल्लास्थित परिहार ग्रामपञ्चायत वडा नं.१३ बस्ने शङ्कर रायका छोरा २२ वर्षीय पिन्टु कुमार र सोही ठाउँ बस्ने रामदयाल

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
छिमेकीले रड प्रहार गर्दा एक जनाको मृत्यु

चितवन । पूर्वी चितवनको राप्तीमा छिमेकीले रड प्रहार गर्दा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती नगरपालिका–९ शितलपानीका ५९ वर्षीय कान्छा लामा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार छिमेकी ५० वर्षीय दशरथ मल्लले शुक्रबार राति ९ः४५ बजे बाटोमा

  • १९ घन्टा अघि