• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • चन्द्रागिरीमा रहेको अक्सिजन प्लान्ट हेर्दै शिक्षामन्त्रीले भने जनताको रक्षाका लागि सरकार अब्बल
समाचार

चन्द्रागिरीमा रहेको अक्सिजन प्लान्ट हेर्दै शिक्षामन्त्रीले भने जनताको रक्षाका लागि सरकार अब्बल

  • सिधा दृष्टी मङ्लबार, जेष्ठ १८, २०७८ | June 1, 2021

शिक्षा तथा बिज्ञान प्रबिधि मन्त्री कृष्ण गोपाल श्रेष्ठले राज्यको सम्पुर्ण संयन्त्र परिचालन गर्दै जनताको स्वास्थ्य सुरक्षाको लागि सरकार कटिबद्ध रहेको बताएका छन्।

सोमबार मातातिर्थ स्थित आइसोलेशन सेन्टरको अबलोकन गर्दै मन्त्री श्रेष्ठले बिध्यमान परिस्थितिमा आफ्नो जनताको स्वास्थ्य सुरक्षाको लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताएका थिए।

यस महामारीमा जनताको स्वास्थ्य सेवा प्रति जनप्रतिनिधिले गरेको कामको प्रशंसा समेत गर्न भ्याएका मन्त्री श्रेष्ठले जनताले प्रत्यक्ष प्रत्याभूति हुनेगरि काम गर्न समेत जनप्रतिनिधिलाइ निर्देशन दिएका छन्।

अबलोकन पछि जनप्रतिनिधिसँगको भेटघाटमा आइसोलेशन सेन्टरमा जडान हुदै गरेको

Real Shoes 1

अक्सिजन प्लान्टबाट छिटो भन्दा छिटो अक्सिजन उत्पादन गर्न केन्द्र सरकारले सहयोग गर्ने बताए ।

भेटघाटमा चन्द्रागिरी नगरपालिकाका प्रबक्ता हरिभक्त महर्जन स्वास्थ्य संयोजक सन्तोष खड्का वडा अध्यक्षहरु सन्जय सिग्देल, राजेन्द्र केसि, देबेन्द्र महर्जन लगायतको उपस्थिति रहेको थियो।

कोरोना नियन्त्रणको प्रयासमा चन्द्रागिरिको वडा नं. ८ मुलुककै नमुना बनेको छ । आफ्नै वडामा अत्याधुनिक आइसोलेशन देखि आफ्नै अक्सिजन प्लान्ट समेत जडान अघि बढाएर वडाबासीको जीवन रक्षामा उत्कृष्ट रक्षक बनेको हो ।

चन्द्रागिरिको वडा नं. ८ मा नगरस्तरीय आइसोलेशन सञ्चालित छ । अत्याधुनिक आइसोलेशन रहेको मातातिर्थ सामुदायिक अस्पतालमा अहिले आफ्नै अक्सिजन प्लान्ट जडानको काम धमाधम भइरहेको छ ।

झण्डै ७४ लाखको लागतमा जडान गर्न लागिएको प्लान्ट मुलुककै सामुदायिक अस्पतालमा पहिलो हो । जडान गर्न कम्पनी सँग सम्झौता भइसकेको र अबको एक महिना भित्रमा नै अस्पतालले उत्पादन सुरु गर्नेछ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • ५७ मिनेट अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • १ hour अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • १ hour अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि