• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • शुद्धोधनमा बालिका माथि जबर्जस्ती करणी आरोपित फरार
समाचार

शुद्धोधनमा बालिका माथि जबर्जस्ती करणी आरोपित फरार

  • सिधा दृष्टी सोमवार, जेष्ठ १७, २०७८ | May 31, 2021

कपिलवस्तु, जेठ १७ कपिलवस्तु शुद्धोधन गाउँपालिका वडा नं. १, प्रगतिनगरमा १३ बर्षाीय बालिका माथि जबरजस्तीकरणी भएको छ । स्थानिय मालती थारु नाम परिर्वतन बालिका माथि बिहिवार छिमेकि ३१ वर्षीया सुनिल कुमार दुवेले घरमै करणी गरेको बालिकाको आमाले बताएकी छिन् । जगदीश दुवेको छोरा सुनील दुवे वाणगंगा नगरपालिका वडा नं. ३, सिउटी क.व. बाट दुई बर्ष अघि आएको स्थानीयले बताएका छन् । बालिकाले सो युवकको घरमा नेट रहेको र घर छेउको बाटोमा मोवाईल चलाईरहेको बेला दुई जना युवक दुवेलाई खोज्न आएपछी

Real Shoes 1

निज बालिकाले बोलाउन दुवेको घरमा पुगिन, दुवेले निज दुई जना साथिहरुलाई घर बाहिर भेटेर फर्किसके पछी बालिकालाई लालई फकाई कोठाभित्र समाएर लगे पछि ढोका लगाई जबर्जस्ती करणी गरेका थिए । कसैलाई नभन भनेपछी पिट्छु, मार्छु भने धम्की पनि बालिकाले सो घटना बारे छिमेकी अन्टी कहाँ कुरा राखिन । गरिब परिवारकी ति बालिकाले छिमेकि अन्टीले सोधीन सो भेटाएको भनेपछी छिमेकि अन्टीले थप सोधखोज गर्न थालिन् अन्य केही नभनी घरतिर लागिन, उनि दुवेले नभन्न भनेअनुसार भनिनन् दोस्रो दिन मालती पुन अन्टीकहाँ पैसा माग्न पुगिन थप सोधखोज गर्न थालेपछी उनले घट्नाको नालिवेलि बताइन् र घट्ना बाहिरिएको स्थानिय महिलाले बताएकी छिन् । उक्त घट्ना बिहिबार दिउँसो २/३ बजे तिर भएपनी शुक्रवार मात्र थाहा भएपछी जिल्ला प्रहरी कार्यालयमा शनिवार मात्र घट्ना दर्ता भएको बालिकाको आमाले बताएकी छिन् । दुवेकी श्रीमती र छोराछोरी माईतिमा गएको मौका पाई दुवेले बालिकालाई लालईफकाई जबर्जस्ती करणी गरेको बताईएको छ । जबर्जस्ती करणीको आरोपित दुवे फरार रहेका छन् । बालिका स्थानिय विधालयमा कक्षा ३ मा अध्ययनरत् रहेको र कम बोल्ने र कम बैद्दिक क्षमता कम भएपछी विधालयले आईरन चक्कि खुवाउदै आएको विधालयका शिक्षक विक्रम शाहले बताए । यता प्रहरीले घट्ना दर्ता भैसकेको र आरोपि फरार रहेको खाजीकार्य जारी रहेको प्रहरी उपरिक्षक नवाराज आधिकरीले बताए ।राजकुमार राज।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • २५ मिनेट अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • ४0 मिनेट अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • ४३ मिनेट अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १५ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • २४ घन्टा अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि