• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • अक्सिजन प्लान्ट निर्माणका लागि ख्वप अस्पताललाई ६८ लाख भन्दा बढी सहयोग प्राप्त
समाचार

अक्सिजन प्लान्ट निर्माणका लागि ख्वप अस्पताललाई ६८ लाख भन्दा बढी सहयोग प्राप्त

  • सिधा दृष्टी सोमवार, जेष्ठ १७, २०७८ | May 31, 2021

अक्सिजन प्लान्ट निर्माणका लागि ख्वप अस्पताललाई ६८ लाख ९६ हजार भन्दा बढी सहयोग प्राप्त भएको छ । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप अस्पतालमा च्याम्हासिहंमा कोभिड युनिटको लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र अस्पताललाई आवश्यक स्वास्थ्य उपकरणहरु व्यवस्था गर्नका लागि नगरपालिकाले आह्वान गरेको सहयता स्वीकार्दै आइतवार पनि विभिन्न सहकारी, संस्था, संघ संस्था र दाताहरुबाट आर्थिक सहयोग प्राप्त हुने क्रम जारी छ ।

अक्सिजन प्लान्ट लगायत स्वास्थ्य उपकरण ब्यवस्था गर्न आईतवार जेठ १६ गते मात्र रु ६८ लाख ९७

Real Shoes 1

हजार ३ सय २६रुपौया ४४ पौसा सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाले सहयोगको लागि गरेको आह्वानलाई स्विकार्दै नगरपालिका भित्रका लगायत जिल्लाका बिभिन्न संघ संस्था, सहकारी र ब्यक्तिहरुबाट आईतवार सम्म भक्तपुर नगरपालिकाको प्रकोप ब्यवस्थापन कोष्मा २०७८ जेठ १६ गते सम्ममा २ करोड ४७ लाख ११ हजार ७ सय ४८ रुपौया ४४ पैसा सहयोग प्राप्त भईसकेको छ ।

नगरपालिकाले अस्पतालमा कोभिडको बिरामीको चाप बढेसँगै अक्सिजनको अभाव भए पछि अस्पतालले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न नगरबासीको नाममा सहयोग आह्वान गरेको थियो ।

नगरपालिकाले २०७८ जेठ ५ गते भक्तपुर नगरपालिकाले नेपाल बैंक लिमिटेड कमलविनायक शाखामा रहेको भक्तपुर नगापलिका प्रकोप ब्यवस्थापन कोष खाता नं. ०१९०३०००००७००२०००००३मा जम्मा गर्नु अथवा भक्तपुर नगरपालिकामा उपलब्ध गराउन अनुरोध गरेको थियो ।

कोषमा सहयोग गर्नुहुने बिभिन्न संघ, संस्था र दाता ब्यक्तिहरुको नाम, ठेगाना र सहयोग रकम सहित नगरपालिकाको वेवसाइतमा प्रकाशित गर्ने गरेको छ ।
भक्तपुर नगरपालिकाले हाल कोभिडलाई मध्यनजर गरी नगरपालिकाले ब्रम्हायणी स्थित बहुउपयोगी भवनमा २५एच.डी.यु र ५० आइसोलेसन सहित जम्मा ७५ बेडको आइसोलेसन सञ्चालन गरिरहेको छ । आइसोलसनमा बिरामीहरुको सम्पूर्ण खर्च निशुल्क गरिएको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • ३ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि