• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

आइतवार, अशोज ३, २०७८ | Sunday 19th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • मनोरञ्जन
  • अजय देवगन र काजोलले किने मुम्बई मा ६० करोड को घर
मनोरञ्जन

अजय देवगन र काजोलले किने मुम्बई मा ६० करोड को घर

  • सिधा दृष्टी सोमवार, जेष्ठ १७, २०७८ | May 31, 2021

बलिउडका एक्शन अभिनेता अजय देवगनले मुम्बईमा नयाँ आलिसान घर किनेका छन् । जानकारी अनुसार अभिनेता अजयले मुम्बईको जुहुमा रहेको आफ्नो पुरानो घर (शिवशक्ति) नजिकै ६० करोड भारतीय रुपैयाँमा नयाँ घर खरिद गरेका हुन् ।

भारतको एक लोकप्रिय अखबरमा छापिएको समाचार अनुसार अभिनेता अजय देवगनका प्रवक्ताले यसबारे पुष्टि गरेका हुन् । हालसम्म अजय देवगनको नयाँ घरको मूल्य नखुलाएपनि रियल स्टेट विजनेससँग जोडिएका सुत्रका अनुसार उक्त घर ६० करोड भारुको प्रोपर्टी हो ।

पछिल्लो समय अजय देवगन र

Real Shoes 1

उनकी श्रीमती काजोल नया घरको खोजीमा छन्, भन्ने समाचार पनि बाहिरिएको थियो । त्यसोत, उनीहरुले वर्षको अन्त्यसम्ममा ५९० स्क्वायर यार्डमा फैलिएको उक्त नयाँ घर फाइनल गरेका छन् ।

योसँगै अब अभिनेता अजय देवगन र अभिनेत्री काजोलको नयाँ छिमेकीहरुमा अक्षय कुमार, ऋतिक रोशन, धर्मेन्द्र, अमिताभ बच्चनलगायत बलिउडका चर्चित कलाकारहरु हुनेछन् । बलिउडका महानायक अमिताभ बच्चनले पनि उक्त ठाउँमा भर्खरै नयाँ घर किनेका हुन् ।

पछिल्लो समय अभिनेता अजय देवगनको ‘तानाजीःद अनसङ.ग वारियर’ दर्शकमाझ रिलिजमा आएको थियो । उक्त फिल्मले विश्वभर करिब ३५० करोड भारुको कमाई गरेको थियो ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
सक्किगोनि' आफ्नै युट्युब च्यानलबाट सार्वजनिक हुने

हिजो-आज टीभीमा प्रसारण हुने जुनसुकै कार्यक्रमहरू पनि युट्युबमा हाल्ने गरिन्छ । टीभीमा भन्दा युट्युबमा राम्रो दर्शक पाइने भएपछि धेरैको आकर्षण युट्युबमा बढिरहेको छ ।

हिमालय टीभीमा प्रसारण हुने हास्य टेलिसिरियल ‘सक्किगोनि’का प्रत्येक भागहरू युट्युबमा सार्वजनिक भइरहेका हुन्छन् । सक्किगोनिले युट्युबमा

  • ४ दिन अघि
हिपत खबर
भर्खरै
अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ

काठमाडौं ।अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । गत वर्ष दीपेक्षविक्रम राणासँग विवाह गरेकी ऋचाले काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा बिहान ७ बजेर ५२ मिनेटमा छोरालाई जन्म दिएकी हुन् ।

अस्पतालका अनुसार शल्यक्रियापछि बच्चा जन्मिएको हो । बच्चाको तौल तीन किलो

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
निर्देशक सुदर्शन थापाले सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरे

काठमाडौं ।प्रेमकथा फ्लेभरका फिल्मका सफल निर्देशक सुदर्शन थापाले मोडल तथा सञ्चारकर्मी सुप्रिया कटवालसँग इन्गेजमेन्ट गरेका छन् । यो जोडीले लाजिम्पाटस्थित होटल र्याडिसनमा पारिवारिक माहौलमा इन्गेजमेन्ट गरेका हुन् ।

निर्देशक सुदर्शनको आज जन्मदिन हो । यही मौकामा उनले लामो समयदेखिकी प्रेमिका

  • २ हप्ता अघि
हिपत खबर
भर्खरै
नायिका करिश्मा कक्षा १२ को परीक्षाको तयारीमा

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रकी सदावहार सुन्दरी नायिका करिश्मा मानन्धरले कक्षा १२ को परीक्षाको तयारी गरेको छ । सबै काम छोडेर पठनपाठनमा लागेकी छन् । स्थगित परीक्षा भदौ ३० गतेबाट सुरु हुने परीक्षा तयारीका लागि सबै काम छोडेर पठनपाठनमा व्यस्त

  • २ हप्ता अघि
हिपत खबर
भिडियो
मायाको भूलमा परमिता आर एल राना

काठमाडौं । नायिकाबाट गायिका बनेकी परमिता आर एल रानाको स्वरमा रहेको गीत ‘मायाको भूल’को भिडियो सार्वजनिक भएको छ ।

गीतमा परमिताको स्वर, पिरो राना र परमिताकै शब्द छ । गीतले प्रेममा बारम्बार धोका पाएपछि एक यूवतीले लिएको बदलाको कथालाई उठाएको

  • २ हप्ता अघि
हिपत खबर
बलिउड / हलिउड
मलामी गएको कपडा लिलामीमा राखेपछि अभिनेत्री दीपिकाको आलोचना

मुम्बई, एजेन्सी । दीपिका पादुकोनले सन् २००५ मा ‘ओम शान्ति ओम’बाट डेब्यु गरेयता फिल्ममा असफल हुनु परेको छैन । एकपछि अर्को फिल्मबाट उचाइ छोएकी छिन् । तर, जतिबेला उनी भटाभट हिट फिल्म दिइरहेकी थिइन् त्यहीबेला दीपिका डिप्रेसनको पनि रोगी बनिन्

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
कलाकार सम्भुराज थापाको कोरोना संक्रमणबाट निधन

काठमाडौं । कलाकार शम्भुराज थापाको कोरोना संक्रमणबाट निधन भएको छ । तीन दशकदेखि कलाकारितामा सक्रिय ५५ वर्षीय थापाको पाटन अस्पतालमा शनिबार बिहान निधन भएको कलाकार हरिवंश आचार्यले जानकारी दिए । थापालाई तीन साता अगाडि कोरोना संक्रमण पुष्टि भएको थियो ।

  • ४ हप्ता अघि
हिपत खबर
भर्खरै
गरिमा बनिन मिस नेपाल नर्थ अमेरिका सुन्दरी

काठमाडौं । न्यूयोर्कमा सम्पन्न मिस नेपाल नर्थ अमेरिका–२०२१ (उत्तर अमेरिका नेपाल सुन्दरी) प्रतियोगिताकि बिजेता गरिमा ज्ञवाली बनेकी छिन ।

न्यूयोर्ककी गरिमा ज्ञवालीले १७ जना प्रतियोगीलाई हराउदै मिस नेपाल नर्थ अमेरिका-२०२१ को ताज पहिरिएकी हुन् । प्रथम बिजेतामा याङ्गछेन लामा तथा

  • १ महिना अघि
हिपत खबर
भर्खरै
‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरलाई

काठमाडौँ ।  गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेका छन् ।

झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् ।

टप-४ मा पुगेका

  • १ महिना अघि
हिपत खबर
भर्खरै
न्यूड भएर इन्स्टा लाइभमा आइन अभिनेत्री गहना वशिष्ट

एजेन्सी । अश्लिल भिडियो प्रकरणमा पक्राउ परेका भारतीय व्यवसायी राज कुन्द्रा प्रकरणसँग जोडिएर चर्चामा आएकी अभिनेत्री गहना वशिष्ट ‘न्यूड’ भएर इन्स्टाग्राममा लाइभ आएकी छन् । राज कुन्द्राले बनाएका फिल्म अश्लिल नभएको र ‘इरोटिका’ भएको भन्दै कुन्द्राको समर्थनमा उत्रिएकी गहनाले आफ्नो

  • २ महिना अघि