• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

शुक्रबार, अशोज १, २०७८ | Friday 17th September 2021
जोडिनुहोस
Engineering4
Trending
Real Shoes4
Era1
  • गृहपृष्‍ठ
  • समाचार
  • रास्ट्रपति द्वारा गणतन्त्रको खिल्ली उडाउने कार्य भैरहेको छ : कांग्रेस केन्द्रीय सदस्य गिरी
समाचार

रास्ट्रपति द्वारा गणतन्त्रको खिल्ली उडाउने कार्य भैरहेको छ : कांग्रेस केन्द्रीय सदस्य गिरी

  • सिधा दृष्टी आइतवार, जेष्ठ १६, २०७८ | May 30, 2021

नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले नेपाली जनताको लामो आन्दोलन , त्याग ,तपस्या र बलिदान बाट प्राप्त भएको नेपालको संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको खिल्ली उडाउने कार्य बर्तमान रास्ट्रपति बाट भैरहेको आरोप लगाउनु भएको छ । नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सहादत प्राप्त गर्नुहुने ती महान शहिदहरु प्रती सम्मान र श्रद्धासुमन अर्पण गर्नु भएको छ । आज १४ औ गणतन्त्र दिवसका अबसरमा दिनुभएको टेलिभिजन अन्तरबार्तामा बोल्दै कांग्रेस केन्द्रीय सदस्य गिरीले भन्नुभएको छ - आज गणतन्त्र दिवसको १४ बसन्त सम्म

Real Shoes 1

आइपुग्दा प्रधानमन्त्रीको केबल आफ्नो सत्ता लम्ब्याउने असंवैधानिक , स्वेच्छाचारी , निरंकुश निर्णयहरुलाइ समर्थन गरेर रास्ट्रपतिले गणतन्त्र कै खिल्ली उडाउने काम भैरहेको छ । प्रधानमन्त्री र रास्ट्रपतिका कारण आज मुलुक राजनीतिक र संबैधानिक सुन्यतामा प्रवेश गर्दै छ भन्दै उहाले प्रतिनिधि सभा पनि विघटन हुने चुनाव पनि नहुने दुर्घटना तर्फ जाँदै गरेको देशलाइ सम्मानित सर्बोच्च अदालतले बचाउने बिश्वास व्यक्त गर्नु भएको छ । रास्ट्रपति र प्रधानमन्त्रीको यो कदमबाट मुलुकमा संबिधान र गणतन्त्र अस्विकार गर्ने प्रतिगामी दक्षिणपंथीहरु हर्षित भएको हुदा सरकारको गन्तव्य कता हो ? भन्ने गम्भीर प्रश्न कांग्रेस केन्द्रीय सदस्य गिरीको रहेको छ । १४९ जना सांसदहरुको समर्थन नेपाली कांग्रेसका सभापति एबं सांसद शेर बहादुर देउवाको पक्षमा स्पष्ट हुदाहुदै प्रधानमन्त्री पदमा नियुक्त नगरेर दाबी पुगेन भन्दै संसद विघटन को असंवैधानिक प्रधानमन्त्रीले गरेको असंवैधानिक सिफारिसका आधारमा प्रतिनिधि सभा विघटन गर्नु रास्ट्रपतिको गम्भीर संबैधानिक त्रुटि भएको आरोप लागाउदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य किरण गिरीले सम्मानित सर्बोच्च अदालतले यो त्रुटि सच्याएर संबिधान र संसदलाइ बचाउने कुरामा आफू बिश्वास्त रहेको दाबी गर्दै गणतन्त्र को सर्बोच्च संस्था रास्ट्रपति ले बिगत केही बर्ष देखि पदिय मर्यादा , सम्मान र गरिमा जोगाउन नसकेको आरोप समेत लगाउनु भएको छ । भुराजनितिक परिबेश को सन्दर्भमा उहाले नेपालमा सदा " नियन्त्रीत अस्थिरता " चाहाने फ्यक्टर र संबिधान लाई स्वीकार नगरेको फ्याक्टर का कारण दलहरु बिच समझदारी र सहमति हुन सकेन भने नेपाल लामो द्वन्द र अन्यौलता मा जान सक्ने खतरा औल्याउँदै नेपाली कांग्रेस केन्द्रीय सदस्य किरण गिरीले संसद पुनर्स्थापना अहिलेको पहिलो र अनिवार्य आबस्यकता रहेकोले संसदले राजनीतिक एबं संबैधानिक सुन्यता अन्त्य गर्ने भएकोले नै नेपाली कांग्रेस लगायत ५ राजनीतिक दलका १४६ जना सांसदहरु संसद पुनर्स्थापनाका लागि सशरिर सर्बोच्च अदालतमा जानुभएको धारणा राख्नु भएको छ । पुनर्स्थापित प्रतिनिधि सभाले नै संघीय लोकतान्त्रिक गणतन्त्र र नेपाल को संबिधान लाई मजबुत बनाउने र प्रधानमन्त्रीको निरंकुश र प्रतिगामी चाहना अन्त्य गर्ने कुरा बताउनु भएको छ ।

Second2
Heavenly1

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
आज विश्वकर्मा पूजा एवं वास्तु दिवस मनाइँदै

काठमाडौं । कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडले विश्वकर्माको पूजा आराधना गरी विश्वकर्मा दिवस मनाउँदैछन् ।

विभिन्न कलकारखानामा विश्वकर्मा भगवान्को बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी यो दिवस मनाउने गरिन्छ ।

कलकारखानालाई विशेषरूपमा सजाएर मजदुरलाई समेत सहभागी

  • १ hour अघि
हिपत खबर
भर्खरै
ट्रक दुर्घटनामा चालकको मृत्यु

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना७ख ९२३७ नंको ट्रक बुल्दीखोलामा खस्दा अन्दाजी २८ वर्षीय पुरुषको मृत्यु भएको हो ।

मृतकको नामथर नखुलेको जिल्ला

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
आत्महत्या रोकथाम तथा न्यूनीकरण गर्न पत्राचार

खोटाङ । राष्ट्रिय मानवअधिकार आयोगको प्रदेश नं १ शाखा कार्यालयले जिल्लामा विकरालरूपमा बढ्दै गएको आत्महत्या दर रोकथाम तथा न्यूनीकरणका लागि भूमिका निर्वाह गर्न जिल्लास्थित स्थानीय तह तथा प्रहरी प्रशासनलाई पत्राचार गरेको छ ।

आयोगको जिल्लास्थित कार्यालयले जिल्ला समन्वय समितिमार्फत स्थानीय

  • २ घन्टा अघि
हिपत खबर
भर्खरै
सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता

सुर्खेत । सुर्खेतकी एक महिला भेरी नदामा बेपत्ता भएकी छन् । वीरेन्द्रनर नगरपालिका–११, स्थित भेरीको पुल एक जना महिला नदीमा हामफालेको जानकारी आएको प्रहरीले बताएको छ ।

भेरी नदीको किनारमा कपडा, मोबाइल र चेकलगायतका सामान भेटिएको छ । ती महिलाको

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज शुक्रबारदेखि खुल्ने भएको छ । स्वास्थ्य मापदण्डको पालना गर्न लगाएर आन्तरिक र बाह्य पर्यटकलाई निकुञ्ज प्रवेशमा अनुमति दिइने भएको छ ।

जङ्गल सफारी, र्‍याफ्टिङ र जीप सफारी गर्न पर्यटकलाई प्रवेशको अनुमति दिइएको निकुञ्जका प्रमुख संरक्षण

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
विमान दुर्घटनामा सात जनाको मृत्यु

ब्राजिल । ब्राजिलमा भएको एक जहाज दुर्घटनामा सात जनाको मृत्यु भएको छ ।

ग्रामीण क्षेत्रको पिराकिकाबा नजिक भएको दुर्घटनामा एकैपरिवारका पाँच जनासहित सात जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालकदलका दुई सदस्य र अन्य पाँच जना यात्रु रहेका छन्

  • १ दिन अघि
हिपत खबर
भर्खरै
अफगानिस्तानको महिला फुटबल टोली पाकिस्तानमा

इस्लामावाद । अफगानिस्तानको राष्ट्रिय महिला फुटबल टोलीका सदस्य पाकिस्तान पुगेका छन् ।

तालिबानको शासनमा महिला अधिकारमाथि गम्भीर अंकुश लाग्ने आशंकाका बीच टोली पाकिस्तान पुगेको हो ।

पाकिस्तान पुग्ने टोली अण्डर फोर्टिन, अण्डर सिक्सटिन र अण्डर एट्टिन खेल खेलेको हो ।

  • १ दिन अघि
हिपत खबर
भर्खरै
साझा उम्मेदवार चयनको सकसमा पौडेल पक्ष

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको महाधिवेशनको मिति नजिकिँदै जाँदा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार छान्न सकस परेको छ ।

सभापति शेरबहादुर देउवाका गतिविधिप्रति असहमति जनाउँदै आएको पौडेल पक्षले करिब १५ दिनअगाडि १४औं महाधिवेशनमा सभापति पदमा साझा उम्मेदवारी दिने घोषणा

  • १ दिन अघि
हिपत खबर
भर्खरै
१६ जना सीडिओको सरुवा, को कहा पुगे सूची सहित

काठमाडौं । गृह मन्त्रालयले ललितपुरका प्रमुख जिल्ला अधिकारी सहित १६ जना प्रमुख जिल्ला अधिकारीको काज सरुवा गरेको छ । बुधबार गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रीस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीहरुको सरुवा

  • २ दिन अघि
हिपत खबर
भर्खरै
भारतबाट वीरगञ्ज आइपुग्यो पहिलो निजी कार्गो रेल

पर्सा । भारतबाट निजी क्षेत्रको कार्गो रेल पहिलो पटक बुधबार नेपाल आइपुगेको छ ।

नेपाल–भारत रेल सेवा सुरु भएको १७ वर्षपछि पहिलोपटक आज बिहान भारतीय निजी क्षेत्रको सो रेल वीरगञ्ज आइपुगेको हो । हिम्ड टर्मिनल प्रालिको एक ¥याकको कार्गो रेल

  • २ दिन अघि