• Skip this

Advertisement area

Advertisement area

होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Senjal1
सोमवार, असार ७, २०७८ | Monday 21st June 2021
जोडिनुहोस
Engineering4
Real Shoes4
Era1
समाचार

  • सिधा दृष्टी आइतवार, जेष्ठ १६, २०७८ | May 30, 2021
yoho2

एकल महिला समुहको सक्रियतामा......। चन्द्रागिरी नगरपालिका भित्रका चार वटा आइसोलेशनमा सेन्टरहरू मातातीर्थ ८ ,बलम्बु १२, थानकोट ३  र ४ वडाहरूमा नियमित दैनिक बिहानको ताजा पौष्टिक आहार नास्ता सेवा प्रदान गर्दै आएको छ।
कोरोनाको साहारा,पोष्टिक आहारा।
संक्रमित व्यक्तिलाई आत्ममनोवल उच्च राख्न सामाजिक दुरी कायम

Real Shoes 1

गर्दै भावनात्मक दुरी नजिक बनाउदै दया माया साथ समर्थन सहयोगलाई ध्यानमा राखी हामी एकल महिला दिदीबहिनी हरूले आफु एक्लो र बाल बच्चा "टुहुरा" भएको कारणले अरू कसैले पनी एक्लोपन महसुस नगर्नु भनी "हजुरहरू एक्लो छैन हामी साथमा छौं "आफु पनि बाँचौ अरूलाई पनी बचाऔं" नाराका साथ मानब अधिकारको लागि महिला एकल महिला समुह चन्द्रागिरीले नगरपालिका आइसोलेशनहरूमा सेवामा खटिनु हुने स्वास्थ्यकर्मी , सुरक्षाकर्मी,कर्मचारी र बिरामीहरु लाई ताजा ताजा सन्तुलित भोजन उपलव्ध गराई कोरोना संग लडने क्षमता बृद्धि गर्न राहत मिलोस भनी दैनिक बिहान दुध, केरा, चनाआलु खिर बिस्कुट पाउरोटी र लोकल अण्डा जस्ता पोष्टिक आहार ख्वाउने अभियान चलाएका छौ भने त्रिसा नेपाल संस्थाले समन्वय गरेको छ।
यस चन्द्रागिरी नगरपालिकाका एकल महिला दिदीबहिनी स्वयम आफ्नै रकमले शुरू गरेको यो अभियानमा अहिले सहयोगी साथीहरु पनि जोडिएका छन् भने हजुरहरू पनी साथ समर्थन र सहयोग गर्न चाहानु हुन्छ भने हातेमालो गर्न सक्नेछ।
हाम्रो अभियान (WHR) केन्द्रिय कार्यालय हातीगौडा देखि जिल्ला सम्म चलेको छ।केन्द्रिय कार्यालय बिश्व ब्यापी माहामारी कोरोनाले घर भित्र बसेको बेला, संक्रमित संगै बसेर छोएर उनीहरुको जीवन बचाउन लागि पर्ने स्वास्थकर्मी हरु, बिरामी ले गरेको फोहोर सफा गर्ने ति सरसफाई कर्मी हरु, संक्रमित लाई छोएर बोकेर लेराउने ति एम्बुलेन्सका ड्राइभरहरु अनि मुत्क शरिर लाई क्रियाकर्म को लागी तयार पर्ने ति सुरक्षा कर्मीहरू लाई सरकारी हस्पिटलहरूमा चार सय जना लाई खाना पकाई हस्पिटलमा पुराई सेवा प्रदान गरेका छ।जस्तै: बिर हस्पिटल,टिचिङ हस्पिटल, थापाथली हस्पिटल , टेकु हस्पिटल इत्यादि।
ललितपुर जिल्ला एकल महिला समुहले त्यहाँको आइसोलेशन मा बिरामीहरु लाई ताजा ताजा नास्ता ब्यबस्था गर्दै सेवा दिदै आएको छ भने बाँके जिल्ला एकल महिला समुहले भेरी हस्पिटल मा दिनको ४०० जना बिरामीहरूलाई पौष्टिक आहार अण्डा बितरन गर्दै आयको जानकारी गराउदछौं। यो समयमा दिन रात नभनी खटने स्वास्थ्यकर्मीहरूको योगदान जत्ति बयान गरे पनि कमै हुन्छ कदर गर्नुपर्छ। एस्तो बेला मा बिरामीको मनोबल उच्च राखने र सकेको उनीहरुलाई सहयोग गर्नु नै ठुलो कुरा हो l आआफ्नो ठाउँ बाट सहयोग गरिरहेका एकल महिला समुहहरूले अन्य जिल्लाहरूमा यस्तै अभियान शुरु गरेका छन।चन्द्रागिरी नगरपालिका, आइसोलेशन ब्यवस्थापन समिति र सहयोगी हातहरु सबैलाई चन्द्रागिरी एकल महिला समुहको तर्फबाट हार्दिक धन्यवाद दिन चाहान्छौ साथै अनावश्य घर बाहिर हिडडुल नगरौ, स्थानीय निकायको नियम पालना गरी सरकारलाई सहयोग गरौ आम नागरिकको जिम्मेवारी पुरा गरौं।

Second2
Heavenly1
Bagini4
Kuhiro3

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय

सम्बन्धित समाचार

सबै
हिपत खबर
भर्खरै
ज्वाला संग्रौलासहित तीनजना पक्राउ

काठमाडौं । प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरी हिरासतमा लिएको छ । युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई महानगरीय प्रहरी परिसर टेकुले हिरासतमा लिएर अनुसन्धान थालेको हो ।

पक्राउ पर्नेमा

  • १४ घन्टा अघि
हिपत खबर
भर्खरै
उपत्यकामा बार अनुसार पसल खोल्न पाइने, कुन दिन कुन पसल खुल्छन्?

काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा थपिएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरूको आइतबार साँझ बसेको बैठकले असार ८ गतेदेखि एक साताका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।

अब काठमाडौं उपत्यकामा असार १४ गतेसम्म निषेधाज्ञा हुने

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
आइसोलेसन सेन्टरका लागि चन्द्रागिरी नगर सहकारी समन्वय समितिको आर्थिक सहयोग

काठमाडौं । चन्द्रागिरी नगर सहकारी समन्वय समितिले आज एक कार्यक्रमका बीच चन्द्रागिरी नगरपालिका वडा नं. १२ बलम्बुस्थित कोभिड आइसोलेसन सेन्टरका लागि रु. १ लाख २५ हजार को चेक हस्तान्तरण गरेको छ । चन्द्रागिरी नगर सहकारी समन्वय समितिका सल्लाहकार, नेफ्स्कूनका कोषाध्यक्ष

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
सुन तथा चाँदीको भाउ घट्यो

काठमाडौं ।  केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ। आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र

  • १६ घन्टा अघि
हिपत खबर
भर्खरै
पछिल्लो २४ घन्टामा थप २४ सय ४२ संक्रमित थपिए, ५१ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टामा थप २४ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १० हजार ९५६ नमूनामध्ये २४ सय ४२ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यी परीक्षणबाट देशभर २१

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
४० हजार घुस सहित धादिङका सहायक वन अधिकृत पक्राउ

धादिङ । धादिङको निलकण्ठ सव(डिभिजन वन कार्यालयका सहायक वन अधिकृत कृष्ण प्रसाद पौडेल ४०,००० हजार घुससहित पक्राउ परेका छन् ।

पौडेलले सेवाग्राहीले फर्निचर उद्योगमा चिरानको लागि ल्याएको काठ अनुसन्धान गर्ने भन्दै कागजात तयार पारेर वन कार्यालयमा लगे पश्चात मुद्दा मिलाउने

  • १७ घन्टा अघि
हिपत खबर
भर्खरै
बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

बाँके। कोरोना सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ। हाल यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन्।

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका१३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्यमा सुधार, अक्सिजन सपोर्ट हटाइयो

नेकपा एमालेका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यमा सुधार आएको छ ।

‘अहिले भर्खरै मेरो एपोलो अस्पताल दिल्लीमा पूर्वप्रधानमन्त्री खनालसँग भिडियोमा कुराकानी भयो । उहाँको स्वास्थ्यमा उल्लेखीय सुधार भएको छ ।  ज्वरो, टाउको दुख्ने समस्या र खोकी हटिसकेको छ

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
दलित जात भनेर कोठा नदिने घरबेटी पक्राउ

काठमाडौं। दलित भएकै कारण सञ्चारकर्मी रुपा सुनारलाई कोठा नदिने घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ। जात थाहा पाएपछि कोठा दिन्नँ भन्ने काठमाडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध रुपाले गत बिहीबार उजुरी दिएकी थिइन्।

उजुरी गरेको ३ दिनपछि महानगरीय प्रहरी वृत्त सिंहदरबारले घरबेटी प्रधानलाई

  • १८ घन्टा अघि
हिपत खबर
भर्खरै
नेप्सेमा ६३ अंकको गिरावट

काठमाडौं। साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३ अंकले घटेको छ। आज कारोबार समयदेखि नै घट्न थालेको नेप्से सूचकमा ठूलो गिरावट आएको हो।

उक्त अंकको गिरावटसँगै परिसूचक २९ सय ५ अंकमा आइपुगेको छ। यस क्रममा आज ११

  • १८ घन्टा अघि