बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चितवनमा पनि एक साता थपियो निषेधाज्ञा
भर्खरै

चितवनमा पनि एक साता थपियो निषेधाज्ञा

  • सिधा दृष्टी बुधबार, जेष्ठ १२, २०७८ | May 26, 2021

चितवनमा थप एक हप्ता निषेधाज्ञा लम्बिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै १३ गतेदेखि लागू हुनेगरि २० जेठसम्मका लागि निशेधाज्ञा थप गरिएको जानकारी दिएको हो ।

जिल्लामा तीव्ररूपमा कोरोना फैलिरहेको भन्दै रोकथाम तथा नियन्त्रणा लागि निषेधाज्ञा थप गरिएको  प्रशासनले जनाएको छ ।

चितवनमा पहिलो पटक गत १६ वैशाखबाट निषेधाज्ञा लगाइएको थियो । चितवनमा कोरोनाको संक्रिय संक्रमितको संख्या चार हजार नौ सय २६ रहेको छ ।

alt="" />

 

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय