आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • बहराइनले लगायो नेपालीको प्रवेशका रोक
भर्खरै

बहराइनले लगायो नेपालीको प्रवेशका रोक

  • सिधा दृष्टी सोमवार, जेष्ठ १०, २०७८ | May 24, 2021

काठमाडौं। खाडी राष्ट्र बहराइनले नेपालीको प्रवेशमा अस्थायी रोक लगाएको छ। नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएपछि बहराइनले नेपालीको प्रवेशमा रोक लगाएको हो। बहराइनले आइतबारदेखि नेपालको प्रवेशमा रोक लगाएको नेपाली दूतावासले जनाएको छ।

बहराइनले नेपालको अलवा भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकाका नागरिकलाई पनि प्रवशेमा रोक लगाएको छ। ती देशबाट आफ्ना नागरिकलाई भने फर्कन दिने बहराइनले जनाएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय