सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा
भर्खरै

महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा

  • सिधा दृष्टी सोमवार, जेष्ठ १०, २०७८ | May 24, 2021

महोत्तरी। महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा जारी गरिएको छ। जेठ १ गतेदेखि आज जेठ १० गते मध्यरातसम्मलाई दोस्रोपटक जारी गरिएको अवधि नसकिँदै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जेठ २० गते मध्यरातसम्मका लागि जिल्लाभर लागू हुने गरी पुनः १० दिन थप गरेको हो।

यसअघि गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि पहिलोपटक निषेधाज्ञा जारी गरिएको थियो। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय