सोमवार, जेष्ठ १५, २०८० | Monday 29th May 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो
भर्खरै

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख नाघ्यो

  • सिधा दृष्टी सोमवार, जेष्ठ १०, २०७८ | May 24, 2021

एजेन्सी। कोरोना भाइरसको संक्रमणबाट भारतमा मृत्यु हुनेको संख्या ३ लाख नाघेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ४५५ जनाको मृत्यु भएको छ। योसँगै भारतमा मृत्यु हुनेको संख्या ३ लाख ३ हजार ७५१ पुगेको छ। भारतमा पहिलो मृत्यु १० मार्च, २०२० मा कर्नाटकको कलबुर्गीमा भएको थियो । भारतमा पछिल्लो २२ दिनमा मात्रै ८५ हजार भन्दा बढीको मृत्यु भएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय