शनिबार, जेष्ठ २०, २०८० | Saturday 3rd June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी सर्वोच्च जाँदै
भर्खरै

प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी सर्वोच्च जाँदै

  • सिधा दृष्टी सोमवार, जेष्ठ १०, २०७८ | May 24, 2021

काठमाडौं। प्रतिनिधिसभा विघटनविरुद्ध विपक्षी दलहरुको मोर्चा आज सर्वोच्च अदालत जाने भएको छ।

प्रतिनिधिसभा असंवैधानिक रुपमा पुनः विघटन गरिएको भन्दै विपक्षी पुनस्र्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक सरकारको प्रधानमन्त्री बनाउनुपर्ने मागसहित विपक्षी अदालत जान लागेका हुन्।

विपक्षीले आइतबार रिट लेख्ने,सांसदहरुको नागरिकता,परिचयपत्र र हस्ताक्षर जुटाएका थिए। रिटमा संविधानको धारा ७६(५) अनुसार बहुमत सांसदहरूको समर्थनमा चयनको सम्भावना रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको दाबी गरिएको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय