बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गाजामा बन्दुकसहित हमासको शक्ति प्रदर्शन
भर्खरै

गाजामा बन्दुकसहित हमासको शक्ति प्रदर्शन

  • सिधा दृष्टी सोमवार, जेष्ठ १०, २०७८ | May 24, 2021

एजेन्सी। इजरायलसँगको ११ दिन लामो युद्धपछि प्यालेस्टिनी लडाकु समूह हमासले बन्दुकसहित शक्ति प्रदर्शन गरेको छ।

पूर्ण युद्धविरामको पहिलो दिन भएको सो प्रदर्शनमा हमासका शीर्ष नेता याहया सिनवार पहिलोपटक सार्वजनिक भए।

११ दिन लामो युद्धमा इजरायलले गरेको हमलामा २५० भन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी प्यालेस्टिनी रहेका छन्।सैनिक पोशाकमा निकालिएको जुलुसमा वरिष्ठ नेता वासिम ईसाको मृत्युमा शोक व्यक्ति गरिएको थियो।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय