बुधबार, साउन २५, २०७९ | Wednesday 10th August 2022
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • चेल्सी लिगको अन्तिम खेलमा एस्टन भिल्लासँग पराजित
भर्खरै

चेल्सी लिगको अन्तिम खेलमा एस्टन भिल्लासँग पराजित

  • सिधा दृष्टी सोमवार, जेष्ठ १०, २०७८ | May 24, 2021

इंग्लिस प्रिमियर लिगको अन्तिम खेलमा चेल्सी एस्टन भिल्लासँग २–१ ले पराजित भएको छ।

गएराति भएको खेलमा चेल्सीलाई हराउँन एस्टन भिल्लाका लागि बर्टान्ड ट्राओरे र एल घाजीले एक एक गोल गरे भने चेल्सीका लागि बेन चिलवेलले एक गोल फर्काए।

हारका बाबजुद चेल्सी ३८ खेलमा ६७ अंक सहित लिगको चौथो स्थानमा रहेर आगामी सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ।

फेसबुक प्रतिक्रियाहरु

लोकप्रिय