आइतवार, जेष्ठ २१, २०८० | Sunday 4th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन
भर्खरै

संसद विघटनको विरोधमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन

  • सिधा दृष्टी आइतवार, जेष्ठ ९, २०७८ | May 23, 2021

ठमाडौं । संसद विघटनको विरोधमा नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

नेविसंघका कार्यकर्ताले मसाल जुलुस र पुत्ला दहन गरेको हो । प्रहरीले प्रदर्शनमा हस्तक्षेप गरी पुत्ला खोसेको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय