सोमवार, जेष्ठ २२, २०८० | Monday 5th June 2023
जोडिनुहोस
Trending
  • गृहपृष्‍ठ
  • भर्खरै
  • नुवाकोटमा सक्रिय संक्रमित संख्या हजार नाघ्यो
भर्खरै

नुवाकोटमा सक्रिय संक्रमित संख्या हजार नाघ्यो

  • सिधा दृष्टी आइतवार, जेष्ठ ९, २०७८ | May 23, 2021

नुवाकोट। नुवाकोटमा कोरोनासङ्क्रमितको संख्या एकहजार नाघेको छ। स्वास्थ्य कार्यालयअनुसार जिल्लामा आजसम्म सक्रिय संक्रमितको संख्या एक हजार १२ जना पुगेको हो।

आज थप एक जना सङ्क्रमितको उपचारको क्रममा ज्यान गएसँगै संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ। रासस

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

लोकप्रिय