काठमाडौँ । सहयोग र सहकार्यमा एक पाइला सबैले बढाऊ कोभिड-१९ को महामारी संग मिलेर सामना गरौ ,मानबिय सेवा नै धर्म हो उद्देश्य को साथ
अग्रसर पुस्तकालय का उपाध्यक्ष , एवम् युवा सजकता अभियान चन्द्रागिरी वडा नं - ४ का संयोजक एवम् नेपाल तरुण दलका सदस्य युवा ब्यबसायी श्री कृष्ण हरि बलामि मार्फत स्वास्थ्य सामग्री बलम्बु अस्थायी आइसोलेसन ब्यबस्थापन समिति का अध्यक्ष बिकास महर्जलाई हस्तान्तरण गरिएको छ ।
साथै वडा नं
- ४ को आइसोलेसन मा पनि स्वास्थ्य सामग्री वितरण गर्नु भएको छ ।
सोहि कार्यक्रममा च न पा १२ का वडा अध्यक्ष प्रकाश श्रेष्ठ, नेपाल तरुण दल प्रचार प्रसार विभाग प्रमुख अभिषेक श्रेष्ठ युवा सजकता अभियान चन्द्रागिरी नगर कोषाध्यक्ष सारिका राउत लगायतका आइसोलेसन ब्यबस्थापन समितिका पदाघिकारिहरुको उपस्थिति रहेको थियो ।